विद्यार्थी: अबिनभ ढकाल, कक्षा : ६
- thantikhabar
- December 19, 2025
718
SHARES
ओहो! हातमा कलम !
मुखमा साहास !!
लिदै हिनेछ !
विद्यार्थी भनि हरेक कदम सिक्दै हिनेछ !!
गुरुवाको पाठमा सिकेछ !
अनुशासनले आफुलाई बाधेछ !!
सबैको प्यारो बनी जान्छ !
शिक्षकको हरेक कुरा सिक्दै जान्छ !!
सपनालाई चङ्गा सरी उडायछ !
शिक्षालाई लट्टा सरी घुमाए छ !!
उड्दै जान्छ अन्तत आकाशमा !
आउन दिदैन कसलाई साहसमा !!
कलमले कोर्छ संसारलाई !
मिहिनेतले छोप्छ आकाशलाई !!
किताबका पाना पल्टाउदै जान्छ !
राम्रो र नराम्रोमा राम्ररी छान्छ !!
आफ्नो कामलाई निरन्तरता दिन्छ !
राम्रो गुड सबै बाट लिन्छ !!
नआएका कुरा सबैलाई सिकाउछ !
ईतिहासमा नाम गर्बले लेखाउछ !!
- हेयर कटिङमा करियर बनाउन चाहने युवाका लागि डाइमन्ड ब्यूटी हबको विशेष अफर, वास्तविक मोडलमै व्यावहारिक प्रशिक्षण
- विदेशी मुद्रासहित नेपाल वायुसेवा निगमका दुई कर्मचारी विमानस्थलबाट पक्राउ
- कुमारी बैंकको मोबाइल बैंकिङ एपमा IRD प्रोत्साहन कार्यक्रम सुविधा उपलब्ध
- विद्युत् बोर्ड बनाउने क्रममा करेन्ट लागेर सप्तरीमा ४७ वर्षीय पुरुषको मृत्यु
- बालिकामाथि जबरजस्ती करणीको आरोपमा महोत्तरी र नवलपरासी पश्चिमबाट दुई जना पक्राउ
- आफ्नै बुवाको हत्या आरोपमा १९ वर्षीय युवक पक्राउ
- औषधि पसल सञ्चालकको हत्या आरोपमा पाँच जना पक्राउ
- देशभर मनसुनी गतिविधि सक्रिय, धेरै स्थानमा वर्षाको सम्भावना
- आज यी राशिका लागि विशेष दिन : धनलाभदेखि नयाँ अवसरसम्मको योग: भदौ २ गते २०८३, मंगलबार
- खेतमा पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर ६२ वर्षीयको मृत्यु
-
लागूऔषधसहित सात जना पक्राउ
August 11, 2026

प्रतिकृया दिनुहोस्