इकान नेतृत्वको नयाँ मोडमा: अनुभव र निरन्तरताको प्रतीक लक्ष्मण पौडेल
काठमाडौं, नेपाल – नेपालको शैक्षिक परामर्श क्षेत्र पछिल्ला वर्षहरूमा तीव्र विस्तारसँगै चुनौतीपूर्ण परिस्थितिमा प्रवेश गरेको छ। विद्यार्थीहरूको विदेश अध्ययनप्रति आकर्षण बढेसँगै कन्सल्टेन्सी व्यवसायमा अवसर मात्र होइन, पारदर्शिता, गुणस्तर र जिम्मेवारीका विषयमा प्रश्न पनि बढिरहेका छन्। यस्तै समयमा, एजुकेसनल कन्सल्टेन्सी एसोशिएसन...


