शिक्षा

पूर्वान्चल विश्वविद्यालय र पुर्डु युनिभर्सिटीबीच शैक्षिक सहकार्यको समझदारीपत्रमा हस्ताक्षर

पूर्वान्चल विश्वविद्यालय र पुर्डु युनिभर्सिटीबीच शैक्षिक सहकार्यको समझदारीपत्रमा हस्ताक्षर

काठमाण्डौँ , २०८१ चैत्र १८ गते (मार्च ३१, २०२५) पूर्वाञ्चल यूनिभर्सिटी, गाेठगाँउ, माेरङ्ग र Purdue University, Northwest, Indiana, USA का बीचमा Faculty, Researcher र Student हरुको Exchange गर्ने, अनुसान्धान, आबिश्कार, सिकाइ र शिक्षण बिधिहरुको बारेमा सहकार्य गर्ने, प्राविधिक सहायताको बारेमा कार्य गर्ने, प्रशासनिक सहयोग गर्ने, अंग्रेजी भाषा सिकाइको प्रवर्द्धन गर्ने साथै विश्वविद्यालयको आवश्यकता अनुसार अन्य…

मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त : तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित

मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त : तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित

सुर्खेत, २३ फागुन । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीबाट मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहका अवसरमा आज विभिन्न तह र संकायका तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित भएका छन् । वीरेन्द्रनगरस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आज आयोजित समारोहमा ती विद्यार्थी दीक्षित भएका हुन् । समारोहमा विज्ञान तथा प्रविधि, व्यवस्थापन, इञ्जिनीयरिङ, कानुन, शिक्षाशास्त्र, मानविकी र सामााजिकशास्त्र…

  • शिक्षा मन्त्रीको उपस्थितिमा त्रिविका विविध विषयमा छलफल, महत्वपूर्ण सहमति

    शिक्षा मन्त्रीको उपस्थितिमा त्रिविका विविध विषयमा छलफल, महत्वपूर्ण सहमति

    काठमाडौं, फाल्गुन ५ गते, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको उपस्थितिमा आज त्रिभुवन विश्वविद्यालय, विश्वविद्यालय अनुदान आयोग र शिक्षा मन्त्रालयका पदाधिकारीहरूबीच त्रिविका विभिन्न विषयमा छलफल भएको छ। बैठकमा त्रिविको वार्षिक क्यालेण्डर कार्यान्वयन, स्ववियु निर्वाचन व्यवस्थापन, समकक्षता समयमै दिने र...

  • शंकर देव क्याम्पस र सिद्धार्थ क्यापिटल बीचमा साझेदारी पत्रमा हस्ताक्षर

    शंकर देव क्याम्पस र सिद्धार्थ क्यापिटल बीचमा साझेदारी पत्रमा हस्ताक्षर

    काठमाडौंः शंकर देव क्याम्पस त्रिभुवन विश्वविद्याल र सिद्धार्थ क्यापिटल लिमिटेड बीच शैक्षिक अध्ययनलाई वास्तविक कर्पोरेट अभ्याससँग जोड्ने उद्देश्यले एक सम्झौता सम्पन्न भयको छ. जसमा क्याम्पसको तर्फबाट स्नातकोत्तर विशेष सैक्षिक कार्यक्रमका निर्देशक डा. धन राज चालिसे र सिद्धार्थका प्रमुख कार्यकारी अधिकृत...

  • नि:शुल्क भाषण साथै उद्घोषण तालिम सञ्चालन सम्बन्धी सूचना !

    नि:शुल्क भाषण साथै उद्घोषण तालिम सञ्चालन सम्बन्धी सूचना !

    यही मिती : २०८१ असार २२ गते शनिबार मिडिया ठाँटि प्रा. लि. ले २०० भन्दा बढी उत्कृस्ठ बक्ता उत्पादन गर्ने लक्ष्यका साथ नेपाल टेलिभिजनका संयोजक “श्री गोबिन्द धिताल” ज्यु, प्रमुख प्रशिक्षक द्वारा धमाधम ३ दिने “विशेष भाषण तथा उद्घोषण तालिम”...