अनुभव, संघर्ष र सेवाभावको प्रतीक : इक्यान उपाध्यक्ष पदका सशक्त प्रत्यासी बासुदेव दाहाल
काठमाडौँ।नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को २०औँ साधारणसभा भोली पुस २८ गते हुँदैछ। नयाँ नेतृत्व चयन हुने यस महत्वपूर्ण साधारणसभामा शैक्षिक परामर्श क्षेत्रमा लामो अनुभव, निष्ठा र सेवाभाव बोकेका बासुदेव दाहाल उपाध्यक्ष पदका सशक्त प्रत्यासीका रूपमा अघि बढ्नुभएको छ। शिक्षा परामर्श...


