‘मिलिनियम किड्स इन्टरनेशनल २०२६’ मा चार विजेता घोषित
काठमाडौँ । ‘मिलिनियम किड्स इन्टरनेशनल २०२६’ अन्तर्गत एकैपटक चार विजेता घोषित भएका छन् । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार साँझ सम्पन्न प्रतियोगितामा जुनियर र सिनियर विधातर्फ चार शीर्ष विजेता चयन गरिएको हो । प्रतियोगितामा जुनियर केटातर्फ रिवान बस्नेत र जुनियर...


