Author: thantikhabar

कुमारी बैंकद्वारा नेपालकै पहिलो Real-Time ERP-एकीकृत डिजिटल कर्जा प्लेटफर्म ‘सुरुवात’

कुमारी बैंकद्वारा नेपालकै पहिलो Real-Time ERP-एकीकृत डिजिटल कर्जा प्लेटफर्म ‘सुरुवात’

कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङ्गलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यले IMS Software Pvt. Ltd. सँगको सहकार्यमा नेपालकै पहिलो ERP-एकीकृत डिजिटल कर्जा प्लेटफर्म (Real-Time) सार्वजनिक गरेको छ । कुमारी बैंकले आफ्ना व्यवसायी ग्राहकहरूलाई यस नवीन पहलमार्र्फत IMS को ERP Software मार्फत विनाधितो कर्जा प्रदान गर्नेछ । यसका लागि लामो कागजी प्रक्रिया तथा शाखा धाउने झन्झट हट्ने…

रंग लगाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

रंग लगाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

धनुषा, जेठ — धनुषामा मन्दिरमा रंग लगाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा हंसपुर नगरपालिका–१ ननुपट्टी निवासी ६५ वर्षीय रामभगत साह रहेका छन्। औरही गाउँपालिका–१ पौडेश्वरस्थित हनुमान मन्दिरमा रंग लगाउने क्रममा बिजुलीको तारबाट करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए। घटनापछि उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो। थप उपचारका…

  • न्यूरोडबाट स्रोत नखुलेको ८ लाख ६१ हजार रुपैयाँसहित एक युवक पक्राउ

    न्यूरोडबाट स्रोत नखुलेको ८ लाख ६१ हजार रुपैयाँसहित एक युवक पक्राउ

    काठमाडौं, जेठ — काठमाडौं महानगरपालिका–२२ न्यूरोड क्षेत्रबाट स्रोत नखुलेको नगद ८ लाख ६१ हजार ५ सय रुपैयाँसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई भक्तपुर लोकन्थली बस्ने २६ वर्षीय सविन तिमल्सिना रहेका छन्। प्रहरी वृत्त जनसेवाबाट...

  • बर्दिया र डोल्पामा जुवातास खेल्दै गरेका १२ जना पक्राउ

    बर्दिया र डोल्पामा जुवातास खेल्दै गरेका १२ जना पक्राउ

    काठमाडौं, जेठ — बर्दिया र डोल्पाका दुई छुट्टाछुट्टै स्थानबाट जुवातास तथा कौडा खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ। बर्दियाको ठाकुरबाबा नगरपालिका–२ रानीपुरस्थित एक घरमा जुवातास खेलिरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले घरधनी ३८ वर्षीय बिनोद तिवारीसहित ६ जनालाई...

  • तारकेश्वरमा करिब ५ लाख रुपैयाँ बराबरको धनमाल चोरी

    तारकेश्वरमा करिब ५ लाख रुपैयाँ बराबरको धनमाल चोरी

    काठमाडौं, जेठ — काठमाडौंको तारकेश्वर नगरपालिका–४ शेषमती दगुर्नेपानी क्षेत्रमा डेरा गरी बस्ने एक महिलाको कोठाबाट करिब ५ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ। प्रहरीका अनुसार सोलुखुम्बु घर भएकी ४० वर्षीया शोभा तामाङको डेराबाट सुनका गहना, मोबाइल फोन तथा नगद...

  • काभ्रे बस दुर्घटना र धनुषा सडक दुर्घटनामा ९ जनाको ज्यान गयो

    काभ्रे बस दुर्घटना र धनुषा सडक दुर्घटनामा ९ जनाको ज्यान गयो

    काठमाडौं, जेठ — देशका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटस्थित सडकमा बनेपाबाट रोशी खार्पाचोकतर्फ जाँदै गरेको बा.३ ख ८३९८ नम्बरको बस अनियन्त्रित भई करिब ३०० मिटर तल...

  • काभ्रे बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न ६ सदस्यीय समिति गठन

    काभ्रे बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न ६ सदस्यीय समिति गठन

    काठमाडौं, जेठ — काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा शुक्रबार भएको दुःखद बस दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन ६ सदस्यीय छानबिन समिति गठन गरिएको छ। नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेका प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाको संयोजकत्वमा गठन गरिएको समितिले दुर्घटनाको कारण, अवस्था...