Author: thantikhabar

विभिन्न देश पठाइदिने भन्दै लाखौं ठगी गर्ने चार जना पक्राउ

विभिन्न देश पठाइदिने भन्दै लाखौं ठगी गर्ने चार जना पक्राउ

काठमाडौं, जेठ — वैदेशिक रोजगारीका नाममा आकर्षक तलब र राम्रो रोजगारीको प्रलोभन देखाई लाखौं रुपैयाँ ठगी गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सुर्खेत घर भई काठमाडौं बुढानिलकण्ठ बस्ने ३४ वर्षीय सुनिल पौडेल, सिन्धुपाल्चोक घर भई भक्तपुर बस्ने २२ वर्षीय अनुप भण्डारी, जाजरकोट घर भई ललितपुर बस्ने ३४ वर्षीया कबिता सिंह तथा…

शोभा अधिकारीको प्रेरणादायी कृति ‘सफलताका २७ स्वर्णिम सूत्र’ सार्वजनिक, साहित्यमार्फत सकारात्मक सोचको सन्देश

शोभा अधिकारीको प्रेरणादायी कृति ‘सफलताका २७ स्वर्णिम सूत्र’ सार्वजनिक, साहित्यमार्फत सकारात्मक सोचको सन्देश

काठमाडौं । सर्जक शोभा अधिकारीको प्रेरणादायी कृति ‘सफलताका २७ स्वर्णिम सूत्र’ सार्वजनिक गरिएको छ। जीवनमा सफलता, आत्मविश्वास र सकारात्मक सोचको महत्व उजागर गर्ने उक्त पुस्तक शनिबार काठमाडौंमा आयोजित विशेष समारोहबीच लोकार्पण गरिएको हो। कार्यक्रममा वरिष्ठ साहित्यकार तथा वक्ताहरूले पुस्तकले पाठकलाई जीवनप्रति आशावादी दृष्टिकोण विकास गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरे। लेखक शोभा अधिकारीले मानव जीवनमा…

  • सप्तरीमा घरमा आगलागी, लाखौंको धनमाल जलेर नष्ट

    सप्तरीमा घरमा आगलागी, लाखौंको धनमाल जलेर नष्ट

    सप्तरी, २७ जेठ — सप्तरीको कञ्चनरूप नगरपालिका–८ बेरियर चोक क्षेत्रमा बुधबार बिहान भएको आगलागीमा दुईवटा घरमा क्षति पुगेको छ। प्रहरीका अनुसार मोरङको विराटनगर महानगरपालिका–११ जनपत टोल निवासी पिन्टु साहका दुई वटा घरमा आगलागी हुँदा करिब ३ लाख रुपैयाँ बराबरको धनमाल...

  • काठमाडौंमा डेराबाट साढे ४ लाख बराबरका सुनका गरगहना चोरी, चोर फरार

    काठमाडौंमा डेराबाट साढे ४ लाख बराबरका सुनका गरगहना चोरी, चोर फरार

    काठमाडौं, २७ जेठ — काठमाडौंको रामहिटी क्षेत्रमा डेरामा बस्ने एक व्यक्तिको कोठाबाट लाखौं मूल्यका सुनका गरगहना चोरी भएको घटना सार्वजनिक भएको छ। प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–६ रामहिटीमा डेरा गरी बस्ने काभ्रेको धुलिखेल नगरपालिका–११ घर भएका पुष्प तामाङको कोठाबाट मंगलबार राति...