बडा दशैं, शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना सन्देश
आदरणीय नगरवासी बुबाआमा, दाजुभाइ, दिदीबहिनी तथा सम्पूर्ण नेपाली जनसमुदायमा, नेपालीहरूको महान् चाडपर्वहरू बडा दशैं, शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्व को सुअवसरमा तार्केश्वर नगरपालिका र नगर कार्यपालिकाको कार्यालय तथा मेरो व्यक्तिगत तर्फबाट देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली...


