Author: thantikhabar

पर्यटक लिएर तिब्बत ट्रेकिङमा गएका सुरेश पाण्डे सम्पर्कविहीन, परिवारद्वारा खोजीका लागि अपिल

पर्यटक लिएर तिब्बत ट्रेकिङमा गएका सुरेश पाण्डे सम्पर्कविहीन, परिवारद्वारा खोजीका लागि अपिल

काठमाडौं, पर्यटक लिएर तिब्बत ट्रेकिङमा जानुभएका सुरेश पाण्डे आज बिहान करिब ८ बजेदेखि सम्पर्कविहीन हुनुभएको परिवारले जनाएको छ। बिहानदेखि उहाँसँग कुनै सम्पर्क हुन नसकेपछि परिवारजन गहिरो चिन्तामा परेका छन्। उहाँको खोजी तथा सकुशल उद्धारका लागि परिवारले सम्बन्धित निकाय, आफन्तजन तथा सर्वसाधारणसँग सहयोगको अपिल गरेको छ। सुरेश पाण्डेबारे कुनै जानकारी प्राप्त भएमा वा उहाँलाई भेट्नुभएमा निम्न…

‘Xtrim’ ड्रिंकको अस्वाभाविक विज्ञापनप्रति संसद्‌मा हर्क साम्पाङको आपत्ति, सरकारको ध्यानाकर्षण

‘Xtrim’ ड्रिंकको अस्वाभाविक विज्ञापनप्रति संसद्‌मा हर्क साम्पाङको आपत्ति, सरकारको ध्यानाकर्षण

काठमाडौँ। काठमाडौँ उपत्यकाका मुख्य सडक, गल्ली र बिजुलीका पोलहरूमा एकाएक छाएका ‘Xtrim’ (एक्सट्रिम) इनर्जी ड्रिंकका व्यापक विज्ञापनबारे प्रतिनिधिसभा/संसद्‌मा कुरा उठेको छ। सांसद हर्क साम्पाङ राईले संसद्‌मा बोल्दै काठमाडौँ शहरभरि एउटै ब्रान्डका ब्यानर र होर्डिङ बोर्डहरू छाउनुको पछाडि के-कस्तो रहस्य छ भन्दै सरकार र सम्बन्धित मन्त्रीहरूको ध्यानाकर्षण गराउनुभएको छ। बैठकमा बोल्दै साम्पाङले व्यङ्ग्यात्मक शैलीमा प्रश्न गर्नुभयो, “बाटोभरि…

  • विकासप्रेमी युवा उद्यमी निर्मल पाठक रत्ननगरको समृद्धिको अभियानमा

    विकासप्रेमी युवा उद्यमी निर्मल पाठक रत्ननगरको समृद्धिको अभियानमा

    टाँडी, रत्ननगर । रत्ननगरको विकास, समृद्धि र आर्थिक रूपान्तरणको अभियानमा युवा उद्यमी निर्मल पाठक सक्रिय रूपमा अघि बढ्ने तयारीमा देखिएका छन्। व्यवसाय, उद्यमशीलता र सामाजिक क्षेत्रमा युवाको भूमिका बलियो बनाउनुपर्ने धारणा राख्दै पाठकले रत्ननगरलाई सम्भावनायुक्त, व्यवस्थित र समृद्ध नगरका रूपमा...

  • आजको मौसम समाचार : देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना

    आजको मौसम समाचार : देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना

    काठमाडौं, भदौ ७ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज आइतबार देशभर मनसुनी गतिविधि सक्रिय रहने देखिएको छ। देशका धेरैजसो भू–भागमा आंशिकदेखि सामान्य बदली रही विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। महाशाखाले आज बिहानको नियमित मौसम पूर्वानुमान तथा...