अमेरिका पठाइदिने भन्दै ३८ लाख ५० हजार रुपैयाँ ठगी गर्ने महिला पक्राउ
- thantikhabar
- June 14, 2026
16
SHARES
काठमाडौं, २७ जेठ — वैदेशिक रोजगारीका नाममा अमेरिका पठाइदिने प्रलोभन देखाएर ३८ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रोल्पा घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका–४ बस्ने ५४ वर्षीया निर्मला कुमारी श्रेष्ठ रहेकी छन्।
प्रहरीका अनुसार उनले एक जना पीडितलाई आकर्षक तलबसहित अमेरिका पठाइदिने आश्वासन दिई ३८ लाख ५० हजार रुपैयाँ लिएको र त्यसपछि सम्पर्कविहीन भएको आरोप छ।
पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले अनुसन्धान अघि बढाई निर्मला कुमारी श्रेष्ठलाई काठमाडौं महानगरपालिका–१२ टेकुबाट पक्राउ गरेको हो।
पक्राउ परेकी श्रेष्ठलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीले वैदेशिक रोजगारीका अवसरबारे जानकारी लिँदा आधिकारिक निकाय तथा स्वीकृत म्यानपावर कम्पनीमार्फत मात्र प्रक्रिया अघि बढाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
- मौसम विशेष समाचार: देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको चेतावनी, सतर्क रहन अपिल
- चितवनमा बङ्गुर फर्ममै जुवा खेल्दै गर्दा ४ जना पक्राउ, साढे ३ लाखभन्दा बढी नगद बरामद
- आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ : चेम्बर अध्यक्ष अग्रवाल
- आजको राशिफल: असार १ गते सोमबार, कस्तो छ तपाईंको भाग्य ?
- निक्की, भारतीय राजदूतावास र आईडाद्वारा आयोजित नेपाल-भारत एआई सहकार्यसम्बन्धी सेमिनारलाई सर्वम एआईका डा. प्रत्यूष कुमारद्वारा सम्बोधन
- कुमारी बैंकद्वारा नेपालकै पहिलो Real-Time ERP-एकीकृत डिजिटल कर्जा प्लेटफर्म ‘सुरुवात’
- त्रिभुवन विमानस्थलबाट ठूलो परिमाणको नेपाली तथा विदेशी मुद्रासहित दुई बंगलादेशी नागरिक पक्राउ
- रंग लगाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
- न्यूरोडबाट स्रोत नखुलेको ८ लाख ६१ हजार रुपैयाँसहित एक युवक पक्राउ
- अमेरिका र क्रोएशिया पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ

प्रतिकृया दिनुहोस्