Author: thantikhabar

आजको तरकारी बजारभाउ : कुन तरकारी कति मूल्यमा बिक्री हुँदैछ?

आजको तरकारी बजारभाउ : कुन तरकारी कति मूल्यमा बिक्री हुँदैछ?

काठमाडौं।शनिबार, श्रावण ९ गते, २०८३ वर्षायामसँगै देशका विभिन्न उत्पादन क्षेत्रबाट तरकारी तथा फलफूलको नियमित आपूर्ति भइरहेकाले राजधानीको थोक बजारमा अधिकांश कृषि उपजको मूल्य सामान्य अवस्थामा रहेको छ। मौसमी उत्पादनको उपलब्धता बढेसँगै केही तरकारीको मूल्य स्थिर देखिएको छ भने केही वस्तुमा सामान्य उतारचढाव देखिएको छ। व्यवसायीहरूका अनुसार बजारमा माग र आपूर्तिको अवस्थाअनुसार दैनिक मूल्यमा सामान्य परिवर्तन हुन…

आजको राशिफल : शनिबार, श्रावण ९ गते, २०८३

आजको राशिफल : शनिबार, श्रावण ९ गते, २०८३

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आत्मविश्वास बढ्ने दिन छ। नयाँ योजना अघि बढाउन सकिनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। आर्थिक पक्षमा सुधारका संकेत छन्। अनावश्यक विवादबाट भने टाढा रहनु उचित हुनेछ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धैर्य र संयमले सफलता दिलाउने दिन छ।…

  • बेलायतदेखि युएईसम्म पठाइदिने भन्दै लाखौं ठगी, चार जना पक्राउ

    बेलायतदेखि युएईसम्म पठाइदिने भन्दै लाखौं ठगी, चार जना पक्राउ

    काठमाडौं, आकर्षक तलबको प्रलोभन देखाउँदै बेलायत, फ्रान्स, ब्रुनाई र युएई पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पूजा शाही, दीपक साह, जय मंगल प्रसाद निसाद र मीना श्रेष्ठ खत्री रहेका छन्। प्रहरीका...

  • १३ वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

    १३ वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

    चितवन, चितवनमा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार, कालिका नगरपालिका–१० शेरवाङ निवासी २२ वर्षीय सुशिल राना मगरलाई पीडित पक्षको उजुरीका आधारमा बुधबार बिहान पक्राउ गरिएको हो। उनलाई प्रहरी चौकी जुटपानीबाट खटिएको...

  • करेन्ट लागेर ७१ वर्षीय वृद्धको मृत्यु

    करेन्ट लागेर ७१ वर्षीय वृद्धको मृत्यु

    चितवन, चितवनको रत्ननगर नगरपालिकामा करेन्ट लागेर एक वृद्धको दुःखद मृत्यु भएको छ। प्रहरीका अनुसार, रत्ननगर नगरपालिका–६ दोरङ्गी निवासी ७१ वर्षीय मगन महतो बुधबार बिहान करेन्ट लागेर गम्भीर घाइते भएका थिए। उपचारका लागि सरकारी अस्पताल, भरतपुर लगिएको भए पनि उपचारकै क्रममा...

  • खुकुरी प्रहार गरी महिलाको हत्या, आरोपित केही घण्टामै पक्राउ

    खुकुरी प्रहार गरी महिलाको हत्या, आरोपित केही घण्टामै पक्राउ

    तेह्रथुम, श्रावण  — तेह्रथुमको आठराई गाउँपालिकामा एक महिलाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार, आठराई गाउँपालिका–६ सिमखर्क निवासी ५१ वर्षीया रूपा लिम्बुको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँका ३८ वर्षीय कृष्ण बहादुर लिम्बु...

  • कम्बोडिया र न्यूजिल्याण्ड पठाइदिने भन्दै लाखौं ठगी, दुई जना पक्राउ

    कम्बोडिया र न्यूजिल्याण्ड पठाइदिने भन्दै लाखौं ठगी, दुई जना पक्राउ

    काठमाडौं, श्रावण — आकर्षक तलबसहित कम्बोडिया र न्यूजिल्याण्ड पठाइदिने प्रलोभन देखाएर लाखौं रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका–७ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका–५ बस्ने ३७ वर्षीय हरि बहादुर पन्त र...