मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

बाँके, १२ फागुन

बैजनाथ गाउँपालिका-स्थित सगरमाथा सिमेन्ट फ्याक्ट्री नजिकैको सडक छेउमा हाल नाम, थर, वतन नखुलेक अन्दाजी ३० वर्षीय पुरसोमबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय

प्रहरी महानिरीक्षकको सचिवालय

(केन्द्रीय प्रहरी समाचार कक्ष)