आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
- thantikhabar
- October 9, 2025
157
SHARES
काठमाडौं, २३ असोज
सिराहा, सुखीपुर नगरपालिका-६ बडहरी टोल बस्ने नथुनी मोचीको घरमा बुधबार बेलुकी आगलागी हुँदा करिब ८ लाख ३ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
भोजपुर, साल्पासिलिछो गाउँपालिका-२ दाग्वेला बस्ने कृष्ण बहादुर राईको घरमा बुधबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।
प्रतिकृया दिनुहोस्
- दसैँको मौसमसँगै गोरखामा सुनौलो धानखेत र मनमोहक हिमशृङ्खलाको रौनक
- विजया दशमीमा कस्तो रहनेछ देशभरको मौसम? हेर्नुहोस् मौसम पूर्वानुमान महाशाखाको अपडेट
- विजया दशमी विशेष दैनिक राशिफल: २०८३ कात्तिक ४ गते, बुधबार | नेपाल संवत्: ११४६ कौलाथ्व दशमी
- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीद्वारा नक्सालमा बडा दसैँ मौलो पूजा सम्पन्न
- जुवातासको खालमा प्रहरीको छापा: ललितपुर र चितवनबाट नगद र ताससहित १७ जना नियन्त्रणमा
- २०८३ को विजयादशमी: देवी विसर्जन बिहान ८:४९ बजे, टीकाको साइत १०:२६ बजे
- बडा दशैँ २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना!
- बडा दशैँ, शुभ दीपावली, छठ पर्व तथा नेपाल संवत् ११४७ को हार्दिक मङ्गलमय शुभकामना!
- काठमाडौँ, कास्की र मोरङबाट ओखर, कौडा र तासबुकसहित १६ जना जुवाडे पक्राउ!
- टिकटकमा आपत्तिजनक भिडियो हाल्ने धनुषाका राजु यादव पक्राउ
-
बडा दशैँ २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना
October 18, 2026 -
विजया दशमी २०८३ को हार्दिक मङ्गलमय शुभकामना !
October 14, 2026 -
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने चार जना काठमाडौंबाट पक्राउ
October 14, 2026 -
विजया दशमी २०८३ को हार्दिक मङ्गलमय शुभकामना
October 14, 2026 -
बडा दशैँ २०८३ को हार्दिक मङ्गलमय शुभकामना!
October 19, 2026