झापादेखि सर्लाहीसम्म आगलागीले लाखौँको धनमाल क्षति
- thantikhabar
- November 4, 2025
129
SHARES
काठमाडौं, १७ कात्तिक
देशका विभिन्न स्थानमा सोमबार बिहानै लागेका आगलागीका घटनाले जनजीवन त्रसित बनाएको छ।
झापा, विर्तामोड नगरपालिका–५ ईन्द्रेणी टोलमा बसोबास गर्दै आएका रमेश राजबंशीको घरमा विद्युत सर्ट हुँदा आगलागी भई करिब रु. २ लाख ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
त्यसैगरी, सर्लाहीको मलंगवा नगरपालिका–४ मा रहेको बिकाश गोयलले सञ्चालन गरेको जय बजरंग प्लाई फ्याक्ट्रीमा पनि भीषण आगलागी भएको छ। बिहानै शुरु भएको आगोले फ्याक्ट्रीका सामग्री र कच्चा पदार्थ जलेर करिब रु. ९ लाख बराबरको क्षति पुगेको बताइन्छ।
स्थानीयवासी र दमकलको सहयोगमा दुवै स्थानमा आगो नियन्त्रणमा लिन सफल भए पनि ठूलो आर्थिक क्षति भएको छ।
प्रहरीले आगलागीको कारण र क्षतिको विवरणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
🔥 सावधानी अपनाऔं — सानो गल्तीले ठूलो दुर्घटना निम्त्याउन सक्छ!
- हेयर कटिङमा करियर बनाउन चाहने युवाका लागि डाइमन्ड ब्यूटी हबको विशेष अफर, वास्तविक मोडलमै व्यावहारिक प्रशिक्षण
- विदेशी मुद्रासहित नेपाल वायुसेवा निगमका दुई कर्मचारी विमानस्थलबाट पक्राउ
- कुमारी बैंकको मोबाइल बैंकिङ एपमा IRD प्रोत्साहन कार्यक्रम सुविधा उपलब्ध
- विद्युत् बोर्ड बनाउने क्रममा करेन्ट लागेर सप्तरीमा ४७ वर्षीय पुरुषको मृत्यु
- बालिकामाथि जबरजस्ती करणीको आरोपमा महोत्तरी र नवलपरासी पश्चिमबाट दुई जना पक्राउ
- आफ्नै बुवाको हत्या आरोपमा १९ वर्षीय युवक पक्राउ
- औषधि पसल सञ्चालकको हत्या आरोपमा पाँच जना पक्राउ
- देशभर मनसुनी गतिविधि सक्रिय, धेरै स्थानमा वर्षाको सम्भावना
- आज यी राशिका लागि विशेष दिन : धनलाभदेखि नयाँ अवसरसम्मको योग: भदौ २ गते २०८३, मंगलबार
- खेतमा पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर ६२ वर्षीयको मृत्यु
-
लागूऔषधसहित सात जना पक्राउ
August 11, 2026

प्रतिकृया दिनुहोस्