भाइबाट दाजुको निर्मम हत्या: कोदालोको बिडले प्रहार गर्दा घटनास्थलमै मृत्यु
- thantikhabar
- November 2, 2025
146
SHARES
काठमाडौं, १६ कात्तिक।
नवलपरासी पश्चिममा घटेको एउटा हृदयविदारक घटनाले सबैलाई स्तब्ध बनाएको छ। बर्दघाट नगरपालिका–१ पुनर्बासका ३४ वर्षीय चित्र बहादुर शाहीले आफ्नै दाजु ३६ वर्षीय कृष्ण बहादुर शाहीको हत्या गरेको आरोपमा आइतबार बिहान प्रहरीले उनलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार, चित्र बहादुरले कोदालोको बिडले दाजुलाई प्रहार गर्दा कृष्णको घटनास्थलमै मृत्यु भएको थियो। घटना भएपछि इलाका प्रहरी कार्यालय बर्दघाटबाट टोली खटिएर चित्र बहादुरलाई नियन्त्रणमा लिएको हो।
स्थानीयहरूका अनुसार दाजुभाइबीच सामान्य विवादपछि घटना भएको अनुमान गरिएको छ।
हाल प्रहरीले थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।
- हेयर कटिङमा करियर बनाउन चाहने युवाका लागि डाइमन्ड ब्यूटी हबको विशेष अफर, वास्तविक मोडलमै व्यावहारिक प्रशिक्षण
- विदेशी मुद्रासहित नेपाल वायुसेवा निगमका दुई कर्मचारी विमानस्थलबाट पक्राउ
- कुमारी बैंकको मोबाइल बैंकिङ एपमा IRD प्रोत्साहन कार्यक्रम सुविधा उपलब्ध
- विद्युत् बोर्ड बनाउने क्रममा करेन्ट लागेर सप्तरीमा ४७ वर्षीय पुरुषको मृत्यु
- बालिकामाथि जबरजस्ती करणीको आरोपमा महोत्तरी र नवलपरासी पश्चिमबाट दुई जना पक्राउ
- आफ्नै बुवाको हत्या आरोपमा १९ वर्षीय युवक पक्राउ
- औषधि पसल सञ्चालकको हत्या आरोपमा पाँच जना पक्राउ
- देशभर मनसुनी गतिविधि सक्रिय, धेरै स्थानमा वर्षाको सम्भावना
- आज यी राशिका लागि विशेष दिन : धनलाभदेखि नयाँ अवसरसम्मको योग: भदौ २ गते २०८३, मंगलबार
- खेतमा पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर ६२ वर्षीयको मृत्यु
-
लागूऔषधसहित सात जना पक्राउ
August 11, 2026

प्रतिकृया दिनुहोस्