मृत अवस्थामा फेला
- thantikhabar
- October 12, 2025
167
SHARES
काठमाडौं, २६ असोज
काठमाडौं, दक्षिणकाली नगरपालिका-७ बैरेस्थित धान खेतमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४० वर्षीयपुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
दैलेख, दुल्लु नगरपालिका–४ स्थित घरको बरण्डामा चामुण्डाबिन्द्रासैनी नगरपालिका–९ बस्ने ६० वर्षीय शक्ति रोकाय आइतबार मृत अवस्थामा फेला परेका छन् ।
इलाम, इलाम नगरपालिका-१ सानोमझुवास्थित खोल्सामा सोही नगरपालिका-१ नेपालटार बस्ने ३३ वर्षीय सुदिर दास शनिबार मृत अवस्थामा फेला परेका छन् ।
चितवन, भरतपुर महानगरपालिका-१ रामनगरस्थित सडक छेउको खुल्ला चौरमा गोरखा पालुङटार नगरपालिका-६ गाइखोर घर भएकी ७० वर्षीया इन्द्र माया विक शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
बाँके, राप्तीसोनारी गाउँपालिका-१ गाभर बस्ने ४५ वर्षीयाविष्णु बुढा सोही ठाउँस्थित सडकमा आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।
- काठमाडौँ महानगर वडा नं. ९ द्वारा जनहितमा जारी सूचना: बर्खायामको विपद् र लामखुट्टेको प्रकोपबाट जोगिन विशेष आग्रह
- बर्खायाममा बाढी, डुबान र महामारीबाट जोगिन बूढानीलकण्ठ वडा नं. ९ को अपील
- विजया दशमी २०८३ को हार्दिक मङ्गलमय शुभकामना

- विजया दशमी २०८३ को हार्दिक मङ्गलमय शुभकामना !
- जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ: लाखौँ नगद र तास बरामद!
- वैदेशिक रोजगारीका नाममा ठगी गर्ने चार जना काठमाडौंबाट पक्राउ
- मुगुमा ७५ वर्षीय वृद्धको खुडा प्रहार गरी हत्या, ३२ वर्षीय अजबिर प्रहरी नियन्त्रणमा
- काठमाडौँको ओख्रेनीमा प्रहरीको छापा: ५ लाख ५२ हजार नगद र ६३ थान कौडासहित ७ जना जुवाडे पक्राउ!
- प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख आतिथ्यतामा प्रहरी निरीक्षक दीक्षान्त समारोह सम्पन्न: ‘दबाब र प्रभावमा नपरी कर्तव्यनिष्ठ हुन’ आह्वान

प्रतिकृया दिनुहोस्