ओलीको हस्ताक्षरसहित ६ लाख ६७ हजारलाई एउटै चिठी! एमालेको चुनावी ‘मास अपिल’ सुरु
- thantikhabar
- January 25, 2026
171
SHARES
काठमाडौँ। नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहित ६ लाख ६७ हजारभन्दा बढी व्यक्तिलाई एउटै सन्देश लेखिएको चिठी पठाएको छ। यो चिठी पार्टीका संगठित सदस्य मात्र होइन, पहिले सदस्य रहेर हाल नवीकरण नगरेकासम्म पुगेको छ।
चिठी पाएको भन्दै धेरैले सामाजिक सञ्जालमा पोस्ट गर्न थालेपछि एमालेको यो अभियान सार्वजनिक रूपमा चर्चामा आएको हो। एकै किसिमको सन्देश, एउटै हस्ताक्षर र एउटै लक्ष्य—निर्वाचन केन्द्रित अपिल।
एमालेका अनुसार अध्यक्ष ओलीले फागुन २१ को सन्दर्भ उल्लेख गर्दै चिठीमा “निर्वाचनले देशलाई विनाशतर्फ धकेल्ने कि निर्माणको बाटोमा अघि बढाउने भन्ने हार–जितको फैसला गर्ने” उल्लेख गरेका छन्।
चिठीमा ओलीले देश निर्माणका लागि एमालेलाई बहुमत आवश्यक रहेको दाबीसमेत गरेका छन्। यसलाई आगामी निर्वाचनलाई लक्षित गर्दै गरिएको मास क्याम्पेनिङको रूपमा हेरिएको छ।
पार्टी स्रोतका अनुसार यस्तै सन्देशसहितको चिठी यसअघि नै केन्द्रीय सदस्यहरूलाई पनि पठाइसकिएको छ।
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
- चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट स्कुटर सवारको मृत्यु
- कुमारी बैंक PCAF मा आबद्ध, जलवायु वित्तमा थप पारदर्शिताको प्रतिबद्धता
-
सामाजिक सञ्जालका भ्रामक विज्ञापनबाट बच्न राष्ट्रिय वाणिज्य बैंकको सूचना
September 3, 2026 -
चम्पा अधिकारीलाई जय नेपाल पार्टीमा महिला संगठनको नेतृत्व
September 5, 2026 -
‘सचेत पाइला’ लघुचलचित्रमा विद्यालयहरूको उत्साहजनक सहकार्य
September 9, 2026 -
विपद्मा बालबालिकाको फोटो–भिडियो सार्वजनिक नगर्न नेपाल प्रहरीको आग्रह
September 4, 2026
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
- चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट स्कुटर सवारको मृत्यु
- कुमारी बैंक PCAF मा आबद्ध, जलवायु वित्तमा थप पारदर्शिताको प्रतिबद्धता

प्रतिकृया दिनुहोस्