मकर सङ्क्रान्तिको हार्दिक शुभकामना – दामोदर भट्ट, प्रमुख कार्यकारी अधिकृत मिडिया ठाँटी प्रा.लि.

मकर सङ्क्रान्तिको हार्दिक शुभकामना – दामोदर भट्ट, प्रमुख कार्यकारी अधिकृत मिडिया ठाँटी प्रा.लि.

यो पावन अवसरमा सम्पूर्ण नेपाली जनता, व्यवसायी, युवा, किसान, शैक्षिक संस्था, कलाकार, विज्ञान–प्रविधि र सामाजिक क्षेत्रका सबै अगुवाहरुलाई समृद्धि, स्वास्थ्य, शान्ति, र एकताको शुभकामना व्यक्त गर्दछु।

माघे संक्रान्ति केवल सूर्यको परिवर्तन मात्र होइन, हाम्रो सांस्कृतिक विविधता र राष्ट्रिय एकताको प्रतीक पनि हो। यस अवसरले हामी सबैलाई नयाँ उर्जा, प्रेरणा र उज्यालो भविष्यको दिशा प्रदान गरोस्।

आउनुहोस्, हामी सबै मिलेर नेपालको विकास, समृद्धि र सामाजिक सहिष्णुताको लागि योगदान दिऔँ।

समृद्ध नेपाल, सुखी नेपाली – यही हाम्रो साझा सपना हो।

दामोदर भट्ट
प्रमुख कार्यकारी अधिकृत मिडिया ठाँटी प्रा.लि.
बालाजु, १६ – काठमाण्डौँ, नेपाल !