बुढानिलकण्ठनगरपालिका-३ स्थित पार्क भिलेज होटलमा विभिन्न धनमाल चोरी

बुढानिलकण्ठनगरपालिका-३ स्थित पार्क भिलेज होटलमा विभिन्न धनमाल चोरी

काठमाडौं, १३ जेठ

​बुढानिलकण्ठ नगरपालिका-३ स्थित पार्क भिलेज होटलबाट करिब ३ सय ३५ तोला बराबरको चाँदीका विभिन्न भाँडावर्तन र ल्यापटप १ थान सोमबार चोरी भएको छ ।

​प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले दिएको छ ।