मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

काठमाडौं, २२ चैत

ललितपुर, महालक्ष्मी नगरपालिका६ सानागाउँ बुद्ध पोखरी यङगल टोल बस्ने ४१ वर्षीय बिनोद श्रेष्ठ आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

रूपन्देही, सिद्धार्थनगर नगरपालिका-८ भगवती पथस्थित सडक किनारमा हाल नाम, थर, वतन नखुलेक अन्दाजी ३२ वर्षीय महिला बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)