ठाँटि विशेष

जबरजस्ती वेश्यावृत्तिमा लगाउने कार्यमा संलग्न दुई जना पक्राउ

जबरजस्ती वेश्यावृत्तिमा लगाउने कार्यमा संलग्न दुई जना पक्राउ

काठमाडौं, १९ चैत, जबरजस्ती वेश्यावृत्तिमा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-९ घर भएकी सुकुमाया तामाङ र सोही गाउँपालिका-४ बस्ने ३१ वर्षीय प्रमोद तामाङ रहेका छन् । काठमाडौ मनमैजुस्थित सुकुमायाले संचालन गरेको अशोक खाजाघर र प्रमोदले संचालन गरेको मञ्जुश्री खाजाघरमा पीडितलाई प्रलोभनमा पार्नुका साथै डर…

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौं, १९ चैत, काठमाडौं महानगरपालिका-२६ गोंगबु मित्रनगरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ६ सय मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-२ घर भएका २४ वर्षीय नबिन श्रेष्ठ र काठमाडौं गोंगबु बस्ने तनहुँ घरभएकी २९ वर्षीया सोनिया श्रेष्ठ रहेकी छिन् । प्रहरी प्रभाग गोंगबु…

  • प्रहरी महानिरीक्षक दान बहादुर कार्कीबाट नवनिर्मित भवन उद्‌घाटन

    प्रहरी महानिरीक्षक दान बहादुर कार्कीबाट नवनिर्मित भवन उद्‌घाटन

    रूपन्देही, १८ चैत || प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले इलाका प्रहरी कार्यालय बुटवलको परिसरमा नवनिर्मित महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको कार्यालय भवनको बुधबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने...

  • दार्चुलामा जिप दुर्घटना, दुई जनाको मृत्यु

    दार्चुलामा जिप दुर्घटना, दुई जनाको मृत्यु

    दार्चुला, १७ चैत। शैल्यशिखर नगरपालिका–४ ओशिलस्थित सडकमा मंगलबार बिहान भएको जिप दुर्घटनामा दुई जनाको ज्यान गएको छ। काँडापारीबाट गोकुलेश्वरतर्फ आउँदै गरेको सु.प.प्र.०१–००१ ज १६४१ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा जिपमा सवार शैल्यशिखर नगरपालिका–१ बलाँच बस्ने ४५ वर्षीय...

  • आइजीको भावुक सम्बोधनपछि गृहमन्त्रीले समर्थन गरेर बजाए ताली

    आइजीको भावुक सम्बोधनपछि गृहमन्त्रीले समर्थन गरेर बजाए ताली

    काठमाडौं, १६ चैत, आज दिउँसो ठीक १ बजे, नेपाल प्रहरीको प्रधान कार्यालय परिसर असामान्य रूपमा सक्रिय देखिन्थ्यो। केहीबेरमै, सुधन गुरुङको सवारी भित्रियो। सुरक्षाकर्मीहरू तयारी अवस्थामा थिए। गाडी रोकिनासाथ गृहमन्त्री गुरुङ ओर्लिए र औपचारिकता सुरु भयो- प्रहरीको एक टुकडीले अनुशासित ढंगले सलामी...

  • १७ चैत २०८२ — आजको मौसम पूर्वानुमान

    १७ चैत २०८२ — आजको मौसम पूर्वानुमान

    राष्ट्रिय पूर्वानुमान आज देशभर मौसम सामान्यतया आंशिक बदली रहने सम्भावना छ। केही पहाडी तथा हिमाली भू–भागमा बादल जम्ने र हल्का वर्षा/झरीको सम्भावना पनि हुनसक्छ। तराई क्षेत्रमा मौसम मुख्यतः खुला देखि आंशिक बदली रहने अनुमान छ। नेपाल सरकारको जल तथा मौसम...