ठाँटि विशेष

चितवन र बारामा दुई पुरुष मृत अवस्थामा फेला

चितवन र बारामा दुई पुरुष मृत अवस्थामा फेला

चितवन र बाराका छुट्टाछुट्टै स्थानमा दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार एक जना सामुदायिक वनमा र अर्का एक जना आफ्नै घरमा मृत भेटिएका हुन्। सामुदायिक वनमा बेवारिसे शव फेला चितवनको भरतपुर महानगरपालिका–१, रामनगरस्थित सतुन्चुली सामुदायिक वनमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। अन्दाजी ४० वर्षका देखिने ती पुरुषको हालसम्म नाम,…

सुर्खेतमा भरुवा बन्दुकसहित ५३ वर्षीय शेर बहादुर राना पक्राउ

सुर्खेतमा भरुवा बन्दुकसहित ५३ वर्षीय शेर बहादुर राना पक्राउ

सुर्खेत, सुर्खेतको बराहताल गाउँपालिकाबाट प्रहरीले एक थान अवैध हतियारसहित एक जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा बराहताल गाउँपालिका–४, छाप्रे बस्ने ५३ वर्षीय शेर बहादुर राना रहेका छन्। घरमै लुकाइराखेको अवस्थामा बन्दुक बरामद अस्थायी प्रहरी पोष्ट तरंगाबाट खटिएको प्रहरी टोलीले रानाको घरमा अवैध हतियार रहेको विशेष सूचनाका आधारमा खानतलासी गरेको थियो। सो क्रममा घरमा लुकाइराखिएको एकनाले…

  • न्यूरोडमा लुटपाट र एटीएम तोडफोडमा संलग्न युवक सामाखुशीबाट पक्राउ

    न्यूरोडमा लुटपाट र एटीएम तोडफोडमा संलग्न युवक सामाखुशीबाट पक्राउ

    काठमाडौँ, काठमाडौँको न्यूरोडमा लुटपाट र गोङ्गबुमा एटीएम मेसिन तोडफोड गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–८ घर भई हाल असन बस्ने २१ वर्षीय सविन नेपाली रहेका छन्। घटनाको विवरण प्रहरीका अनुसार नेपालीले बुधबार राति काठमाडौँ...

  • प्रहरी महानिरीक्षक दान बहादुर कार्कीबाट नवनिर्मित भवन उद्‌घाटन

    प्रहरी महानिरीक्षक दान बहादुर कार्कीबाट नवनिर्मित भवन उद्‌घाटन

    सुर्खेत, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नेपाल पुलिस स्कुल वीरेन्द्रनगर सुर्खेतको शैक्षिक तथा प्रशासनिक भवन एवम्कर्णाली प्रदेश प्रहरी कार्यालय परिसरमा नवनिर्मित सिनियर प्रहरी अधिकृत निवास भवनको शुक्रबार आयोजित कार्यक्रमबीच उद्‌घाटन गर्नुभएको छ । सो अवसरमा उहाँले उक्त नवनिर्मित भवनहरूको अवलोकन गर्नुका...

  • एनएमबि बैंकलाई कमर्ज बैंक जर्मनीबाट ‘एसटीपी अवार्ड २०२५’ प्रदान

    एनएमबि बैंकलाई कमर्ज बैंक जर्मनीबाट ‘एसटीपी अवार्ड २०२५’ प्रदान

    काठमाडौँ, वैशाख २०८३ – एनएमबि बैंकले व्यावसायिक भुक्तानी तथा वित्तीय संस्था स्थानान्तरणमा उत्कृष्ट गुणस्तर र दक्षता प्रदर्शन गरेबापत कमर्ज बैंक एजी, जर्मनीबाट प्रतिष्ठित ‘एसटीपी (Straight Through Processing) अवार्ड २०२५’ प्राप्त गरेको छ । यो अवार्ड अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा उच्च मान्यता...

  • भक्तपुरमा दिउँसै ठूलो चोरी: झण्डै १० लाख बराबरका गरगहना गायब

    भक्तपुरमा दिउँसै ठूलो चोरी: झण्डै १० लाख बराबरका गरगहना गायब

    भक्तपुर, ११ वैशाख।भक्तपुरको चाँगुनारायण नगरपालिका–६ बेशी टोलमा दिउँसै भएको चोरी घटनाले स्थानीयमा त्रास फैलिएको छ। दुर्गा लामा तामाङको टहरोबाट करिब १० लाख ४५ हजार रुपैयाँ बराबरका सुनका विभिन्न गरगहना चोरी भएको प्रहरीले जनाएको छ। बिहीबार दिउँसो भएको उक्त घटनामा अपरिचित...

  • देशभर सडक दुर्घटनाको श्रृंखला: एकैदिन ६ जनाको ज्यान गयो

    देशभर सडक दुर्घटनाको श्रृंखला: एकैदिन ६ जनाको ज्यान गयो

    काठमाडौं, ११ वैशाख।देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा बिहीबार मात्रै ६ जनाको ज्यान गएको छ। बढ्दो सडक असुरक्षाले नागरिकको ज्यान जोखिममा परेको भन्दै चिन्ता बढेको छ। प्युठानको स्वर्गद्वारी नगरपालिका–४ टाकुरास्थित सडकमा भिगृबाट स्वर्गद्वारीतर्फ जाँदै गरेको जिप अनियन्त्रित भई दुर्घटना...