डोटीमा सेती नदीले बगाएर बैतडीका एक युवकको मृत्यु
- thantikhabar
- April 25, 2026
102
SHARES
डोटी, डोटीको सेती नदीमा नुहाउने क्रममा बगाएर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा बैतडी घर भई हाल डोटीको दिपायल सिलगढी नगरपालिका–५, घोलतडास्थित क्रसर कम्पनीमा कार्यरत २२ वर्षीय दिपक बोहरा रहेका छन्।
नुहाउने क्रममा भएको थियो दुर्घटना
प्रहरीका अनुसार बोहरा शुक्रबार बिहान सेती नदीमा नुहाउन गएका थिए। नुहाउने क्रममा नदीको तीव्र बहावले उनलाई बगाएर बेपत्ता पारेको थियो। घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दिपायलको टोलीले खोजी कार्य सुरु गरेको थियो।
शव फेला र अनुसन्धान
खोजी गर्ने क्रममा उनको शव बगाएको स्थानभन्दा केही तल के.आई. सिंह गाउँपालिका–५ स्थित सेती नदीको किनारमा फेला परेको हो। प्रहरीले शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाएको छ भने घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।
- सफलता र व्यक्तिगत प्रगतिका लागि कस्ता मानिसहरूसँग टाढा रहने?
- प्रभु महालक्ष्मी लाइफको बीमितलाई राहत : विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट, नवीकरण गर्ने अवसर
- मन छुने पारिवारिक कथा, अटिजमप्रतिको सकारात्मक सोच : ‘पार्वती’
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
-
‘सचेत पाइला’ लघुचलचित्रमा विद्यालयहरूको उत्साहजनक सहकार्य
September 9, 2026 -
हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
September 10, 2026 -
कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
September 10, 2026 -
छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
September 10, 2026
- सफलता र व्यक्तिगत प्रगतिका लागि कस्ता मानिसहरूसँग टाढा रहने?
- प्रभु महालक्ष्मी लाइफको बीमितलाई राहत : विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट, नवीकरण गर्ने अवसर
- मन छुने पारिवारिक कथा, अटिजमप्रतिको सकारात्मक सोच : ‘पार्वती’
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु

प्रतिकृया दिनुहोस्