भक्तपुरमा दिउँसै ठूलो चोरी: झण्डै १० लाख बराबरका गरगहना गायब
- thantikhabar
- April 24, 2026
90
SHARES
भक्तपुर, ११ वैशाख।भक्तपुरको चाँगुनारायण नगरपालिका–६ बेशी टोलमा दिउँसै भएको चोरी घटनाले स्थानीयमा त्रास फैलिएको छ। दुर्गा लामा तामाङको टहरोबाट करिब १० लाख ४५ हजार रुपैयाँ बराबरका सुनका विभिन्न गरगहना चोरी भएको प्रहरीले जनाएको छ।
बिहीबार दिउँसो भएको उक्त घटनामा अपरिचित व्यक्तिहरूले मौका छोपी टहरोमा प्रवेश गरी बहुमूल्य गहना लिएर फरार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनापछि पीडित परिवार स्तब्ध बनेको छ भने स्थानीयले सुरक्षाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी तीव्र बनाएको जनाएको छ। साथै, घटनाबारे थप अनुसन्धान जारी रहेको र दोषीलाई छिट्टै नियन्त्रणमा लिने प्रतिबद्धता जनाएको छ।
- सफलता र व्यक्तिगत प्रगतिका लागि कस्ता मानिसहरूसँग टाढा रहने?
- प्रभु महालक्ष्मी लाइफको बीमितलाई राहत : विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट, नवीकरण गर्ने अवसर
- मन छुने पारिवारिक कथा, अटिजमप्रतिको सकारात्मक सोच : ‘पार्वती’
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
-
‘सचेत पाइला’ लघुचलचित्रमा विद्यालयहरूको उत्साहजनक सहकार्य
September 9, 2026 -
छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
September 10, 2026 -
हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
September 10, 2026 -
कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
September 10, 2026
- सफलता र व्यक्तिगत प्रगतिका लागि कस्ता मानिसहरूसँग टाढा रहने?
- प्रभु महालक्ष्मी लाइफको बीमितलाई राहत : विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट, नवीकरण गर्ने अवसर
- मन छुने पारिवारिक कथा, अटिजमप्रतिको सकारात्मक सोच : ‘पार्वती’
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु

प्रतिकृया दिनुहोस्