पाल्पामा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी अभियोगमा २२ वर्षीय युवक पक्राउ
पाल्पा, पाल्पामा एक नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्। १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले २२ वर्षीय युवकलाई नियन्त्रणमा लिएको हो। घटना विवरण: पक्राउ पर्नेमा पाल्पाको रैनादेवी छहरा गाउँपालिका–६ चहला बस्ने २२ वर्षीय कमल सोमरे रहेका...


