ठाँटि विशेष

पाल्पामा खोलामा डुबेर एक पुरुषको मृत्यु

पाल्पामा खोलामा डुबेर एक पुरुषको मृत्यु

पाल्पा, पाल्पाको निस्दी खोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको ज्यान गएको छ। मृत्यु हुनेमा रामपुर नगरपालिका-१ बैदा निवासी ३९ वर्षीय खिम बहादुर खाण्ड रहेका छन्। शनिबार दिउँसो रामपुर नगरपालिका-३ कीर्तिपुरस्थित निस्दी खोलामा पौडी खेल्न गएका खाण्ड अचानक डुबेका थिए। खोलामा डुबेर अचेत भएका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली…

सर्लाहीमा बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक युवकको ज्यान गयो

सर्लाहीमा बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक युवकको ज्यान गयो

मलङ्गवा | सर्लाहीको बलरा नगरपालिकामा आफ्नै घरमा बत्ती बाल्न खोज्दा करेन्ट लागेर एक जना युवकको दुखद मृत्यु भएको छ। विद्युतको तार जोड्ने क्रममा भएको यो दुर्घटनाले गाउँ नै शोकमग्न बनेको छ। बलरा नगरपालिका-४ बस्ने २२ वर्षीय बिनोद झा शुक्रबार राति आफ्नै घरमा बत्ती बाल्ने तयारीमा थिए। विद्युतको तार जोड्ने क्रममा अचानक उनलाई उच्च भोल्टेजको करेन्ट…

  • काभ्रेको डेरीमा जुवाको खाल: नगदसहित सञ्चालक केदार आचार्य र ६ जना पक्राउ

    काभ्रेको डेरीमा जुवाको खाल: नगदसहित सञ्चालक केदार आचार्य र ६ जना पक्राउ

    धुलिखेल | काभ्रेको नमोबुद्ध नगरपालिकामा डेरीभित्रै जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीले उनीहरूलाई रङ्गेहात समातेको हो। डेरीभित्रै जुवाको अड्डा नमोबुद्ध नगरपालिका-२ स्थित ६१ वर्षीय केदार आचार्यले सञ्चालन गरेको डेरीमा जुवा खेल...

  • सर्लाहीमा घरको ताला फोडेर २२ लाखभन्दा बढीको धनमाल चोरी

    सर्लाहीमा घरको ताला फोडेर २२ लाखभन्दा बढीको धनमाल चोरी

    सर्लाही, सर्लाहीको चन्द्रनगर गाउँपालिकामा एक घरबाट लाखौँ मूल्यको सुनचाँदीका गरगहना र नगद चोरी भएको छ। चन्द्रनगर गाउँपालिका–३, वरकुर्वा बस्ने रामबाबु साहको घरमा गए राति चोरी भएको हो। २२ लाख ७० हजारको लुटपाट प्रहरीका अनुसार साहको घरबाट सुन तथा चाँदीका विभिन्न गरगहना...