ठाँटि विशेष

सिनामंगलमा वन्यजन्तुको छाला तस्करी: ३ थान मृगको छालासहित दुई युवा पक्राउ

सिनामंगलमा वन्यजन्तुको छाला तस्करी: ३ थान मृगको छालासहित दुई युवा पक्राउ

काठमाडौं, १५ वैशाख । राजधानीको मुटु सिनामंगल क्षेत्रमा अवैध वन्यजन्तुको छाला बिक्री भइरहेको सूचनाका आधारमा प्रहरीले छापा हानी दुई जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-९ सिनामंगलबाट तीन थान मृगको जस्तो देखिने छालासहित उनीहरू पक्राउ परेका हुन्। उप्रेती दाजुभाइ प्रहरी फन्दामा पक्राउ पर्नेहरूमा झापा मेचीनगर नगरपालिका-११ धाइजन घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिकास्थित भैरवी महांकाल बस्ने…

लागूऔषध विरुद्ध प्रहरीको अप्रेसन: उपत्यकादेखि कञ्चनपुरसम्म १४ जना पक्राउ, ठूलो परिमाणमा औषधी बरामद

लागूऔषध विरुद्ध प्रहरीको अप्रेसन: उपत्यकादेखि कञ्चनपुरसम्म १४ जना पक्राउ, ठूलो परिमाणमा औषधी बरामद

काठमाडौं, १५ वैशाख । नेपाल प्रहरीले देशभरका विभिन्न स्थानमा चलाएको विशेष सुरक्षा अप्रेसनका क्रममा ठूलो परिमाणमा अवैध लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यकाका तीनै जिल्ला, कास्की, कञ्चनपुर, रूपन्देही र सुनसरीबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो। काठमाडौं र भक्तपुरमा स्कुटरसहित पक्राउ काठमाडौंको गोकर्णेश्वर नगरपालिका-४ बाट फेनारगन, डाइजेपाम र नोर्फिनसहित सिन्धुपाल्चोकका ३४ वर्षीय राजेश लामा र…

  • देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु

    देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु

    काठमाडौँ, १३ वैशाख । पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको ज्यान गएको छ। मोरङ, कपिलवस्तु, रौतहट र धनुषामा भएका यी दुर्घटनामा अन्य केही व्यक्ति घाइते भएका छन्। मोरङ: सिटी सफारी पल्टिँदा चालकको मृत्यु...