ताजा समाचार

क्यानडा र अमेरिका पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने ‘सिक्सर’ गिरोह पक्राउ: यस्तो छ ठगीको नालीबेली!

क्यानडा र अमेरिका पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने ‘सिक्सर’ गिरोह पक्राउ: यस्तो छ ठगीको नालीबेली!

काठमाडौँ | वैदेशिक रोजगारीको सपना देखाएर सोझा–साझा नेपालीलाई ठगी गर्ने एउटा ठुलो गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा, अमेरिका र युरोप पठाइदिन्छु भन्दै २७ लाख भन्दा बढी रकम कुम्ल्याउने ६ जना ठगहरू अहिले प्रहरीको खोरमा पुगेका छन्। पक्राउ परेकाहरूले पीडितहरूबाट पैसा असुलेपछि सम्पर्कविहीन हुने गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको…

नेपाली संगीतको आकाशमा गुञ्जिरहने स्वर: काठमाडौंमा भव्य रूपमा सम्झिइयो आशा भोस्लेलाई

नेपाली संगीतको आकाशमा गुञ्जिरहने स्वर: काठमाडौंमा भव्य रूपमा सम्झिइयो आशा भोस्लेलाई

काठमाडौं । नेपाली चलचित्रको पाश्र्व गायनमा अमेट छाप छोड्न सफल विश्वविख्यात गायिका आशा भोस्लेको सम्मानमा काठमाडौंमा एक भव्य श्रद्धाञ्जली सभा सम्पन्न भएको छ। नेपाल सांगीतिक संघ र साधना कला केन्द्रको आयोजनामा बालुवाटारस्थित होटल डेलमोरमा आयोजित कार्यक्रममा संगीत क्षेत्रका दिग्गज व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रम निकै आध्यात्मिक र भावपूर्ण ढंगले सम्पन्न भयो। लामा गुरुद्वारा विशेष…

  • सर्लाहीमा घरको ताला फोडेर २२ लाखभन्दा बढीको धनमाल चोरी

    सर्लाहीमा घरको ताला फोडेर २२ लाखभन्दा बढीको धनमाल चोरी

    सर्लाही, सर्लाहीको चन्द्रनगर गाउँपालिकामा एक घरबाट लाखौँ मूल्यको सुनचाँदीका गरगहना र नगद चोरी भएको छ। चन्द्रनगर गाउँपालिका–३, वरकुर्वा बस्ने रामबाबु साहको घरमा गए राति चोरी भएको हो। २२ लाख ७० हजारको लुटपाट प्रहरीका अनुसार साहको घरबाट सुन तथा चाँदीका विभिन्न गरगहना...

  • चितवन र बारामा दुई पुरुष मृत अवस्थामा फेला

    चितवन र बारामा दुई पुरुष मृत अवस्थामा फेला

    चितवन र बाराका छुट्टाछुट्टै स्थानमा दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार एक जना सामुदायिक वनमा र अर्का एक जना आफ्नै घरमा मृत भेटिएका हुन्। सामुदायिक वनमा बेवारिसे शव फेला चितवनको भरतपुर महानगरपालिका–१, रामनगरस्थित सतुन्चुली सामुदायिक वनमा...

  • डोटीमा सेती नदीले बगाएर बैतडीका एक युवकको मृत्यु

    डोटीमा सेती नदीले बगाएर बैतडीका एक युवकको मृत्यु

    डोटी, डोटीको सेती नदीमा नुहाउने क्रममा बगाएर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा बैतडी घर भई हाल डोटीको दिपायल सिलगढी नगरपालिका–५, घोलतडास्थित क्रसर कम्पनीमा कार्यरत २२ वर्षीय दिपक बोहरा रहेका छन्। नुहाउने क्रममा भएको थियो दुर्घटना प्रहरीका अनुसार बोहरा...

  • सुर्खेतमा भरुवा बन्दुकसहित ५३ वर्षीय शेर बहादुर राना पक्राउ

    सुर्खेतमा भरुवा बन्दुकसहित ५३ वर्षीय शेर बहादुर राना पक्राउ

    सुर्खेत, सुर्खेतको बराहताल गाउँपालिकाबाट प्रहरीले एक थान अवैध हतियारसहित एक जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा बराहताल गाउँपालिका–४, छाप्रे बस्ने ५३ वर्षीय शेर बहादुर राना रहेका छन्। घरमै लुकाइराखेको अवस्थामा बन्दुक बरामद अस्थायी प्रहरी पोष्ट तरंगाबाट खटिएको प्रहरी टोलीले रानाको...

  • न्यूरोडमा लुटपाट र एटीएम तोडफोडमा संलग्न युवक सामाखुशीबाट पक्राउ

    न्यूरोडमा लुटपाट र एटीएम तोडफोडमा संलग्न युवक सामाखुशीबाट पक्राउ

    काठमाडौँ, काठमाडौँको न्यूरोडमा लुटपाट र गोङ्गबुमा एटीएम मेसिन तोडफोड गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–८ घर भई हाल असन बस्ने २१ वर्षीय सविन नेपाली रहेका छन्। घटनाको विवरण प्रहरीका अनुसार नेपालीले बुधबार राति काठमाडौँ...

  • प्रहरी महानिरीक्षक दान बहादुर कार्कीबाट नवनिर्मित भवन उद्‌घाटन

    प्रहरी महानिरीक्षक दान बहादुर कार्कीबाट नवनिर्मित भवन उद्‌घाटन

    सुर्खेत, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नेपाल पुलिस स्कुल वीरेन्द्रनगर सुर्खेतको शैक्षिक तथा प्रशासनिक भवन एवम्कर्णाली प्रदेश प्रहरी कार्यालय परिसरमा नवनिर्मित सिनियर प्रहरी अधिकृत निवास भवनको शुक्रबार आयोजित कार्यक्रमबीच उद्‌घाटन गर्नुभएको छ । सो अवसरमा उहाँले उक्त नवनिर्मित भवनहरूको अवलोकन गर्नुका...