ताजा समाचार

लागूऔषध विरुद्ध प्रहरीको देशव्यापी अपरेसन: १७ जना पक्राउ, ठूलो परिमाणमा औषधी र खैरो हेरोइन बरामद

लागूऔषध विरुद्ध प्रहरीको देशव्यापी अपरेसन: १७ जना पक्राउ, ठूलो परिमाणमा औषधी र खैरो हेरोइन बरामद

काठमाडौँ, १३ वैशाख । नेपाल प्रहरीले देशका विभिन्न स्थानमा सञ्चालन गरेको लागूऔषध विरुद्धको विशेष अपरेसनका क्रममा १७ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूबाट ठूलो परिमाणमा खैरो हेरोइन, गाँजा र नियन्त्रित फर्मास्युटिकल ड्रग्स बरामद गरिएको छ। बाँके र धनकुटामा खैरो हेरोइन सहित ५ जना पक्राउ बाँकेको नेपालगंज उपमहानगरपालिका-२२ शान्तिचोकबाट ३ सय ७० ग्राम खैरो हेरोइन जस्तो…

मनोहरामा सुकुम्वासी व्यवस्थापन: आफैँ फिल्डमा उत्रिए प्रहरी महानिरीक्षक कार्की

मनोहरामा सुकुम्वासी व्यवस्थापन: आफैँ फिल्डमा उत्रिए प्रहरी महानिरीक्षक कार्की

काठमाडौँ । काठमाडौँको मनोहरा नदी किनारमा रहेको अतिक्रमित संरचना र सुकुम्वासी व्यवस्थापन कार्यलाई थप व्यवस्थित बनाउन नेपाल प्रहरीका महानिरीक्षक (IGP) दान बहादुर कार्की आफैँ कार्यक्षेत्रमा पुग्नुभएको छ । शनिबार थापाथली र गैरीगाउँको सफल व्यवस्थापनपछि मनोहरा क्षेत्रमा पुगेको प्रहरी टोलीमाथि स्थानीयबाट केही अवरोध र ढुङ्गामुढा भएको थियो । सो क्रममा केही सुरक्षाकर्मी घाइते भएपछि स्थिति केही…

  • पाल्पामा खोलामा डुबेर एक पुरुषको मृत्यु

    पाल्पामा खोलामा डुबेर एक पुरुषको मृत्यु

    पाल्पा, पाल्पाको निस्दी खोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको ज्यान गएको छ। मृत्यु हुनेमा रामपुर नगरपालिका-१ बैदा निवासी ३९ वर्षीय खिम बहादुर खाण्ड रहेका छन्। शनिबार दिउँसो रामपुर नगरपालिका-३ कीर्तिपुरस्थित निस्दी खोलामा पौडी खेल्न गएका खाण्ड अचानक डुबेका थिए। खोलामा...

  • काभ्रेको डेरीमा जुवाको खाल: नगदसहित सञ्चालक केदार आचार्य र ६ जना पक्राउ

    काभ्रेको डेरीमा जुवाको खाल: नगदसहित सञ्चालक केदार आचार्य र ६ जना पक्राउ

    धुलिखेल | काभ्रेको नमोबुद्ध नगरपालिकामा डेरीभित्रै जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीले उनीहरूलाई रङ्गेहात समातेको हो। डेरीभित्रै जुवाको अड्डा नमोबुद्ध नगरपालिका-२ स्थित ६१ वर्षीय केदार आचार्यले सञ्चालन गरेको डेरीमा जुवा खेल...