देशभर सडक दुर्घटनाको श्रृंखला: एकैदिन ६ जनाको ज्यान गयो
काठमाडौं, ११ वैशाख।देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा बिहीबार मात्रै ६ जनाको ज्यान गएको छ। बढ्दो सडक असुरक्षाले नागरिकको ज्यान जोखिममा परेको भन्दै चिन्ता बढेको छ। प्युठानको स्वर्गद्वारी नगरपालिका–४ टाकुरास्थित सडकमा भिगृबाट स्वर्गद्वारीतर्फ जाँदै गरेको जिप अनियन्त्रित भई दुर्घटना...


