छुट्टाछुट्टै ठाउँमा करेन्ट लागेर दुई जनाको मृत्यु
काठमाडौँ, १८ वैशाख । काठमाडौँ र कैलालीमा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । घरायसी काम गर्ने क्रममा सावधानी अपनाउन नसक्दा दक्षिणकालीमा एक वृद्ध र धनगढीमा एक महिलाको मृत्यु भएको हो । १. बल्ब फेर्ने क्रममा ६२ वर्षीय वृद्धको...


