सावधान! वैदेशिक रोजगारीको लोभ देखाएर करोडौँ लुट्ने ५ठग पक्राउ: माल्टादेखि क्यानडासम्मको सपना देखाएर ठगी
काठमाडौँ | वैदेशिक रोजगारीको नाममा सोझासाझा नेपालीको पसिना लुटेर आलिसान जीवन बिताउने ५ जना ठगहरू अन्ततः प्रहरीको फन्दामा परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले माल्टा, क्यानडा, क्रोएसिया र मकाउ पठाइदिने भन्दै लाखौँ असुल्ने गिरोहलाई विभिन्न स्थानबाट पक्राउ...


