बाजुरामा खोलाले बगाउँदा १४ वर्षीय किशोरको मृत्यु
- thantikhabar
- May 12, 2026
76
SHARES
बाजुरा, २९ वैशाख । बाजुराको हिमाली गाउँपालिकामा खोलाले बगाउँदा एक किशोरको मृत्यु भएको छ। हिमाली गाउँपालिका-१ मैतार्नास्थित कुवाडी खोला तर्ने क्रममा सोही ठाउँका १४ वर्षीय किशोरको ज्यान गएको हो।
मृत्यु हुनेमा हिमाली गाउँपालिका-१ नेटा बस्ने चंखलाल थापाका छोरा नवराज थापा रहेका छन्। आइतबार कुवाडी खोला तर्ने क्रममा उनलाई खोलाले बगाएर बेपत्ता बनाएको थियो।
किशोर बेपत्ता भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी बिच्छिया र अस्थायी प्रहरी पोष्ट कुवाडीबाट प्रहरी टोली खटिएको थियो। स्थानीयको सहयोगमा खोजी कार्य जारी राखेको प्रहरीले सोमबार दिउँसो उनको शव फेला पारेको हो।
घटनाको सम्बन्धमा प्रहरीले थप कानुनी प्रक्रिया र आवश्यक अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ।
सतर्कता सन्देश: वर्षायाम सुरु हुनै लाग्दा पहाडी भेगका खोलानालाहरूमा पानीको बहाव बढ्ने भएकाले खोला तर्दा विशेष सावधानी अपनाउन र बालबालिकालाई एक्लै खोला किनारमा नपठाउन प्रहरीले आग्रह गरेको छ।
- सफलता र व्यक्तिगत प्रगतिका लागि कस्ता मानिसहरूसँग टाढा रहने?
- प्रभु महालक्ष्मी लाइफको बीमितलाई राहत : विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट, नवीकरण गर्ने अवसर
- मन छुने पारिवारिक कथा, अटिजमप्रतिको सकारात्मक सोच : ‘पार्वती’
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
-
‘सचेत पाइला’ लघुचलचित्रमा विद्यालयहरूको उत्साहजनक सहकार्य
September 9, 2026 -
कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
September 10, 2026 -
हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
September 10, 2026 -
छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
September 10, 2026
- सफलता र व्यक्तिगत प्रगतिका लागि कस्ता मानिसहरूसँग टाढा रहने?
- प्रभु महालक्ष्मी लाइफको बीमितलाई राहत : विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट, नवीकरण गर्ने अवसर
- मन छुने पारिवारिक कथा, अटिजमप्रतिको सकारात्मक सोच : ‘पार्वती’
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु

प्रतिकृया दिनुहोस्