ताजा समाचार

निजामती सेवासहित महत्वपूर्ण विधेययकहरु शीघ्र पारित गर्न प्रधानमन्त्रीको आग्रह

निजामती सेवासहित महत्वपूर्ण विधेययकहरु शीघ्र पारित गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, २८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका नीतिहरु कार्यान्वयनका लागि विचाराधीन निजामती सेवासहित महत्वपूर्ण विधेयकहरु शीघ्र पारित गर्न सदनलाई आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्रीले वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक, सङ्घीय निजामती सेवासम्बन्धी विधेयक, नेपाल प्रहरीसम्बन्धी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानुनलाई…

क्यान्सर पीडितलाई औद्योगिक शान्ति नेपालको एक लाख सहयोग

क्यान्सर पीडितलाई औद्योगिक शान्ति नेपालको एक लाख सहयोग

काठमाडौ । नेपालका विभिन्न स्थानमा महोत्सव आयोजना गर्दै आएको औद्योगिक शान्ति नेपाल संस्थाले क्यान्सर पीडित महिलालाई आर्थिक सहयोग गरेको छ । रोल्पा जिल्लाको नुवागाउँ त्रिवेणी गाउँपालिका- ३ कि ५३ वर्षीय धनकली बुढा मगरलाई नगद रु. एक लाख सहयोग गरेको संस्थाको अध्यक्ष सन्दिप महतले जानकारी दिनुभएको छ । “सुरुमा पाठेघरको मुखमा देखिएको क्यान्सर अहिले भने जिउमा…

  • आफ्नो ब्रह्मले देखेको कुरा लेख्न गोरखापत्र स्वतन्त्र छ : प्रधानमन्त्री

    आफ्नो ब्रह्मले देखेको कुरा लेख्न गोरखापत्र स्वतन्त्र छ : प्रधानमन्त्री

      काठमाडौँ, २४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले निरङ्कुशकालमा जस्तो शासकबाट कुनै हस्तक्षेप नहुने भएकाले आफ्नो ब्रम्हले देखेको कुरा लेख्न अहिले गोरखापत्र प्रकाशन स्वतन्त्र रहेको बताउनुभएको छ । गोरखापत्र प्रकाशनको १२५ औँ वर्ष प्रवेशका अवसरमा आज गोरखापत्र संस्थानद्वारा आयोजित...

  • कीर्तिपुर क्रिकेट रंगशाला निर्माणमा ढिलाइबारे प्रधानमन्त्रीको गम्भीर चासो

    कीर्तिपुर क्रिकेट रंगशाला निर्माणमा ढिलाइबारे प्रधानमन्त्रीको गम्भीर चासो

    काठमाडौँ, २२ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापिट र फ्लडलाइट जडान कार्य तोकिएको समयमा सम्पन्न हुन नसकेको विषयमा आज सम्बन्धित निकायका अधिकारी र निर्माण व्यवसायीलाई डाकेर छलफल गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा...

  • प्रधानमन्त्री र माओवादी अध्यक्षबीच छलफल

    प्रधानमन्त्री र माओवादी अध्यक्षबीच छलफल

    काठमाडौँ, २१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज छलफल भएको छ । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा भएको भेटमा संक्रमणकालीन न्याय र समसामयिक सवालमा छलफल जारी रहेको छ । ✍🏻✍🏻 प्रधानमन्त्री सचिवालय...

  • सत्तापक्षीय दलको बैठक जारी

    सत्तापक्षीय दलको बैठक जारी

    काठमाडौँ, १७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हानमा सत्तापक्षीय राजनीतिक दलको बैठक जारी रहेको छ । यही वैशाख १९ गते सङ्घीय संसदको दुवै सदनमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत हुने नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको तयारीलगायत विषयमा...

  • प्रधानमन्त्रीसँग भारतीय विद्युतमन्त्रीको भेट

    प्रधानमन्त्रीसँग भारतीय विद्युतमन्त्रीको भेट

    काठमाडौँ, १० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका विद्युत, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल भट्टरले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा दुई छिमेकी मुलुकबीचको मित्रवत र सांस्कृतिक सम्बन्ध, ऊर्जा क्षेत्रको विकास र...

  • पेट्रोल, डिजेल र मट्टितेलको घट्यो मूल्य

    पेट्रोल, डिजेल र मट्टितेलको घट्यो मूल्य

    काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले वैशाख ३ गते देखि लागू हुने गरि मूल्य घटाएको हो । नयाँ भाउ अनुसार निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य लिटरमा ३ रुपैयाँ घटाएको छ भने अन्य पेट्रोलियम...

  • आज सार्वजनिक विदा

    आज सार्वजनिक विदा

    काठमाडौं । सरकारले आज आइतबार (चैत २४ गते) सार्वजनिक विदा दिएको छ । चैत शुक्ल नवमी अर्थात् मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिनको अवसरमा आइतबार सार्वजनिक विदा दिईएको हो । त्यसकारण यस दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द...