ताजा समाचार

प्रधानमन्त्रीसँग कोप–२९ का अध्यक्षको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग कोप–२९ का अध्यक्षको शिष्टाचार भेट

काठमाडौँ ३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग कोप–२९ का अध्यक्ष तथा अजरवैजानका राष्ट्रपतिकाका जलवायुु मामिला प्रतिनिधि मुख्तर बाबायेभले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधाननमन्त्री निवास, बालुुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले विश्वव्यापी साझा मुद्धा बनेको जलवायुु परिवर्तनका सवालमा आपसी सहकार्यका माध्यमबाट चुनौतीको सामना गर्नुपर्नेमा जोड दिँदै यसका लागि अजरवैजानले गर्दै आएको अगुवाइप्रति धन्यवाद दिनुुभयो…

सगरमाथा संवादको उद्घाटन सत्रमा  सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली द्वारा प्रस्तुत  उद्घाटन मन्तव्य

सगरमाथा संवादको उद्घाटन सत्रमा सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली द्वारा प्रस्तुत उद्घाटन मन्तव्य

०२ जेठ २०८२, काठमाण्डौ माननीय मन्त्रीज्यूहरू, विशिष्ट अतिथिज्यूहरू, महामहिमज्यूहरू, प्रतिनिधिहरू, महिला तथा सज्जनबृन्द, शुभप्रभात तथा नमस्ते! सगरमाथा संवादको यस पहिलो संस्करणमा यहाँहरुलाई स्वागत गर्न पाउनु— मेरा निम्ति गहिरो सम्मान र हार्दिक अबसर दुवै हो। नेपालको विश्वसँगको यो संवाद–पहलकदमी— गहन विचार विमर्शको लागि प्लेटफर्म, सिद्धान्तनिष्ठ सहभागिताको लागि अवसर, र, हाम्रो समयका अत्यन्त गम्भीर चुनौतीहरूलाई सम्बोधन गर्ने…

  • प्रधानमन्त्रीबाट अत्याधुनिक चलचित्र छायाङ्कन स्टूडियो निर्माणको शिलान्यास

    प्रधानमन्त्रीबाट अत्याधुनिक चलचित्र छायाङ्कन स्टूडियो निर्माणको शिलान्यास

    काठमाडौँ, ३० वैशाखः प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुुडियोको आज आरम्भ उद्घोष (शिलान्यास) गर्नुभएको छ । बयालिस रोपनी जग्गामा निर्माण हुने उक्त स्टुुडियो अत्याधुनिक सुविधासम्पन्न छायाङ्कन स्थल हुनेछ । प्रधानमन्त्री निवास,...

  • प्रधानमन्त्रीसँग अन्तर–संसदीय सम्मेलनका सहभागीको भेट

    प्रधानमन्त्रीसँग अन्तर–संसदीय सम्मेलनका सहभागीको भेट

    काठमाडौँ, ३० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘अन्तर–संसदीय सभामुुख सम्मेलन’ (आइएससी)का सहभागीले आज भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा संसदीय कूटनीति एवं सहयोगमार्फत शान्ति र साझा समृद्धिलाई अगाडि बढाउन अनुुभव आदानप्रदान गरिएको थियो । सो अवसरमा...

  • लुम्बिनीमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन :

    लुम्बिनीमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन :

    २६४९ औं बुद्धजयन्ती एवं २५६९औं बुद्धसम्वत तथा लुम्विनी दिवस २०८२ मूल समारोह समितिका सभापतिज्यू, श्रद्धेय स्वदेश तथा विदेशका संघ गण, माननीय मन्त्रीज्यूहरु, माननीय मुख्यमन्त्रीज्यू लगायत सम्पूर्ण जनप्रतिनिधि साथीहरु, विभिन्न देशका महामहिम राजदूत पत्रकार मित्रहरु, आदरणीय दिदी–बहिनी तथा दाजुभाइहरु । बुद्ध...

  • नयाँ ढङ्गले मल कारखाना खोलिने छ : प्रधानमन्त्री

    नयाँ ढङ्गले मल कारखाना खोलिने छ : प्रधानमन्त्री

    काठमाडौँ, २८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा नै नयाँ ढङ्गले मल कारखाना स्थापना बताउनुुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले देशमा मल कारखाना आवश्यक छ भन्नेमा सरकार स्पष्ट...