निक्कीद्धारा भारतबाट लगानी ल्याउन संयुक्त पहल गर्न लगानी बोर्डलाई प्रस्ताव
मितिः २१ मे २०२५, काठमाडौंः नेपाल–भारत चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (निक्की) ले नेपालमा भारतबाट लगानी आकर्षित गर्न लगानी बोर्ड नेपाल (आईबीएन) सँग संयुक्त पहलको प्रस्ताव गरेको छ। यस अन्तर्गत जलविद्युत तथा नवीकरणीय ऊर्जा, उत्पादन तथा औद्योगिक उद्यम, सूचना प्रविधि तथा...


