यूनाइटेड अजोड इन्स्योरेन्सको बार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । यस यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडकोे ३१ औं वार्षिक साधारण सभा आज अम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, काठमाण्डौंमा सफलता पूर्वक सम्पन्न भएको छ ।उक्त सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८०÷८१ को यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको...


