आज सार्वजनिक विदा
काठमाडौं । सरकारले आज आइतबार (चैत २४ गते) सार्वजनिक विदा दिएको छ । चैत शुक्ल नवमी अर्थात् मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिनको अवसरमा आइतबार सार्वजनिक विदा दिईएको हो । त्यसकारण यस दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द...


