ताजा समाचार

चिकित्सक संघ र सरकारबीच तीन बुँदे सहमति, आन्दोलन स्थगित

चिकित्सक संघ र सरकारबीच तीन बुँदे सहमति, आन्दोलन स्थगित

असार २५, काठमाडौं । नेपाल चिकित्सक संघ र सरकारबीच मंगलबार साँझ तीन बुँदे सहमति भएपछि चिकित्सकहरूले सुरु गरेको आन्दोलन स्थगित भएको छ । उपभोक्ता अदालतको पछिल्ला फैसलाले नेपाल मेडिकल काउन्सिलको अधिकारक्षेत्रमाथि हस्तक्षेप गरेको भन्दै संघको नेतृत्वमा देशभरका चिकित्सकहरू सोमबारदेखि आकस्मिकबाहेकका सेवा ठप्प पार्दै आन्दोलनमा उत्रिएका थिए । स्वास्थ्य मन्त्रालयमा आयोजित छलफलमा उद्योग, वाणिज्य तथा आपूर्ति…

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठक ; रसुवागढी बाढीमा बेपत्ताहरुको खोज, उद्धारलाई प्रभावकारी बनाउन निर्देशन

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठक ; रसुवागढी बाढीमा बेपत्ताहरुको खोज, उद्धारलाई प्रभावकारी बनाउन निर्देशन

काठमाडौँ, २४ असार । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को आजको बैठकले रसुवाको गोसाइकुण्ड गाउँपालिका–२, रसुवागढीमा गएराति आएको आकस्मिक बाढीबाट भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै वेपत्ता स्वदेशी र विदेशी व्यक्तिको सकुशल खोज–उद्धार कार्यलाई निरन्तरतासहित थप प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी शर्मा ओलीका…

  • नेपाल भारत व्यापार तथा लगानी प्रवर्द्धनका लागिनिक्की र एसोचेमयुपीबीच सम्झौता

    नेपाल भारत व्यापार तथा लगानी प्रवर्द्धनका लागिनिक्की र एसोचेमयुपीबीच सम्झौता

    काठमाडौं, असार २३ — नेपाल र भारतबीचकोव्यापार तथा आर्थिक सम्बन्धलाई सुदृढ बनाउनकोलागि नेपाल भारत चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री-निक्की_ र भारतको उत्तर प्रदेश तथा उत्तराखण्डराज्यका उद्योग वाणिज्य संघ -एसोसिएटेड चेम्बर्सअफ कमर्स एण्ड इन्डस्ट्रि उत्तर प्रदेश, उत्तराखण्ड-एसोचेमयुपी_ ले सोमबार एक समझदारीपत्र-एमओयु_मा...

  • पर्यटन क्षेत्र २४ सै घण्टा खुला गर्नुपर्छ : एमाले उपाध्यक्ष पाण्डे

    पर्यटन क्षेत्र २४ सै घण्टा खुला गर्नुपर्छ : एमाले उपाध्यक्ष पाण्डे

    काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेले नेपालको पर्यटन क्षेत्रलाई व्यवस्थित गर्न र यसलाई २४ सै घण्टा खुला राख्न जरुरी रहेको बताउनु भएको छ   । शनिबार काठमाडौंमा अर्थतन्त्र डटकमको ‘अर्थतन्त्र दशक जर्नल’ सार्वजनिक तथा ‘पर्यटनमा बजेट प्राथमिकता, कार्यान्वयन र...

  • प्रभु बैंकको अध्यक्षमा किशोर जङ्ग कार्की चयन

    प्रभु बैंकको अध्यक्षमा किशोर जङ्ग कार्की चयन

    प्रभु बैंकको संचालक समितिको अध्यक्षमा किशोर जङ्ग कार्की चयन भएका छन् । बैंकको असार १९ गते बसेको संचालक समितिको बैठकले कार्कीलाई अध्यक्ष चयन गरेको हो । त्यस्तै बैठकले रमेश राज अर्याललाई स्वतन्त्र संचालक समेत चयन गरेको छ।