स्वास्थ्य

विदुषी योगमाया आयुर्वेद  विश्वविद्यालयका पदाधिकारीको सपथ

विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयका पदाधिकारीको सपथ

काठमाडौँ, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा विदुुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयका नवनियुक्त पदाधिकारीहरुको आज पद तथा गोपनीयताको सपथ भएको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा आज आयोजित कार्यक्रममा विश्वविद्यालयका अध्यक्ष डा अर्जुुन कार्की, कुुलपति प्रा डा रमेशकुमार ढुंगेल र रजिष्ट्रार डा डम्बरध्वज चेम्जोङले सपथ लिनुुभएको हो । नयाँ कानुनी व्यवस्थानुुसार शिक्षा, विज्ञान तथा…

कुष्ठरोग निवारण गरिछाड्ने प्रयत्नलाई अझ गतिशील र प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री

कुष्ठरोग निवारण गरिछाड्ने प्रयत्नलाई अझ गतिशील र प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री

काठमाडौँ, २५ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपालको महाअभियानअन्तर्गत कुुष्ठरोग निवारण गरिछाड्ने प्रयत्नलाई अझ गतिशील र प्रभावकारी बनाउनुुपर्नेमा जोड दिनुुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विभिन्न संस्थाद्वारा आज आयोजित ‘नेपाल कुुष्ठरोग सम्मेलन’ उद्घाटनसत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा प्रति १० हजारमा एक भन्दा तलको सङ्ख्यामा कुुष्ठरोगी रहनु सुधारात्मक भए पनि रोग…

  • मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री

    मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री

    ‘मिसन २०८४ बाट निर्णायक राष्ट्रिय शक्तिमा रुपान्तरण हुनेछौँ’ काठमाडौँ, ९ वैशाख । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो उमेर र स्वास्थ्यका बारेमा कसैले चिन्ता लिनुु नपर्ने बताउनुुभएको छ । नेपाल कम्युनिष्ट पार्टीको ७६ औँ स्थापना दिवसका अवसरमा...

  • प्रधानमन्त्रीबाट गौरादह नगर अस्पतालको शिलान्यास

    प्रधानमन्त्रीबाट गौरादह नगर अस्पतालको शिलान्यास

    झापा, ३१ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगर अस्पतालको आज शिलान्यास गर्नुभएको छ । नगरपालिकाको वडा न १ स्थित चौतु चोकमा आयोजित कार्यक्रममा सो अस्पताल भवनको शिलान्यास भएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीले निर्माण हुने अस्पतालले स्थानीयबासीका...

  • क्षयरोगको न्यूनीकरण गर्न नयाँ ढङ्गले अगाडी बढ्नु पर्छ: मन्त्री पौडेल

    क्षयरोगको न्यूनीकरण गर्न नयाँ ढङ्गले अगाडी बढ्नु पर्छ: मन्त्री पौडेल

    काठमाडौँ –  स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्षयरोगको न्यूनीकरण गर्न सरकारले प्राथमिकता बदलेर प्रभावकारी ढङ्गले अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । सोमवार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले यसको न्यूनीकरणका लागि आफ्ना...

Page 4 of 512345