स्वास्थ्य

राकम कर्णालीमा ५० श्यैयाको स्याटालाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत

राकम कर्णालीमा ५० श्यैयाको स्याटालाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत

काठमाडौँ, १७ चैत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको ११ औँ बैठकले दैलेखको आठबीसकोट नगरपालिकामा राकम कर्णालीमा ५० श्यैयाको स्याटालाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको बैठकबाट उक्त स्थानमा विगतमा १५ श्यैयाको अस्पताल रहेकामा त्यसलाई स्तरोन्नति गर्ने नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाउन कार्ययोजना अनुमोदन…

मिर्गाैलासम्बन्धी उपचारमा नेपालले क्रमिक उपलब्धि हासिल गरेको छ ः प्रधानमन्त्री

मिर्गाैलासम्बन्धी उपचारमा नेपालले क्रमिक उपलब्धि हासिल गरेको छ ः प्रधानमन्त्री

  काठमाडौँ, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैलासम्बन्धी उपचार र हेरचाहमा नेपालले प्रगति गर्दै गएका सन्तोष व्यक्त गर्दै नेपाल सम्भवतः विश्वमै सुलभ मूल्यमा स्वास्थ्य सेवा दिने मुलुक पर्ने बताउनुभएको छ । नेपाल सोसाइटी अफ नेफ्रोलोजीको पाँचौ सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले गरिबीको निवारणसहित स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउँदै निरोगी नेपालको अभियानलाई सार्थक तुल्याउन जोड दिनुभयो…

  • पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा बैठक

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा बैठक

      काठमाडौँ, ५ चैत । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा बैठक आज सम्पन्न भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकमा प्रतिष्ठानको चालु आर्थिक वर्षको बजेट र कार्यक्रम स्वीकृत भएको...

  • सिभिल अस्पतालका कर्मचारीहरु १० दिनदेखि आन्दोलनरत।

    सिभिल अस्पतालका कर्मचारीहरु १० दिनदेखि आन्दोलनरत।

      नेपाल सरकार सामान्य प्रशासन मन्त्रालय अन्तर्गतकाे स्वास्थ्य प्रदायक सरकारी संस्था निजामती कर्मचारी अस्पताल  अर्थात् सिभिल अस्पतालमा बिगत लामाे समय देखि कार्यरत अस्थायी, ज्यालादारी लगायत बाहिरबाट करारमा दैनिक सेवा प्रदान गर्दै आईरहेका कर्मचारीहरु बिभिन्न मागहरु सहित आन्दाेलनमा उत्रेका छन् । 📸✍🏻Marshal...

  • चिकित्सा शिक्षा आयोगको बैठक !

    चिकित्सा शिक्षा आयोगको बैठक !

    मेडिकल कलेजमा विदेशी विद्यार्थीको सङ्ख्या बढाउन छलफल काठमाडौँ, ३० माघ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको चिकित्सा शिक्षा आयोगको १७ औँ बैठकले निजी मेडिकल कलेजमा अध्ययन गर्ने विदेशी विद्यार्थीको सिट सङ्ख्या वृद्धि गर्ने विषयमा छलफल भएको...

Page 5 of 512345