महोत्तरीमा श्रीमतीको हत्या गरेको अभियोगमा पति पक्राउ
महोत्तरी, महोत्तरीमा आफ्नै श्रीमती ३७ वर्षीया अनिता देवी सदा हत्या गरेको आरोपमा ४२ वर्षीय बिरेन्द्र सदालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने बिरेन्द्र भंगाहा नगरपालिका–९ हरिहरपुर र औराही नगरपालिका–२ चेपकट घर भएका छन्। प्रहरीले हत्या गरेको खबर प्राप्त हुनासाथ...


