तनहुँमा पुरुष मृत अवस्थामा फेला

तनहुँमा पुरुष मृत अवस्थामा फेला

तनहुँ, तनहुँको देवघाट गाउँपालिका–५ स्थित जरायो खोलामा सोही स्थानका ५४ वर्षीय युवराज गुरूङ मृत अवस्थामा फेला परेका छन्।

बुधबार फेला परेको उक्त घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ।