अवैध लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ
झापा, १५ फागुन भद्रपुर नगरपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १३ मिलिग्राम सहित सोहीनगरपालिका-९ विकासटोल बस्ने २६ वर्षीय दिपेन्द्र खापुङ्लाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टासमेतबाट खटिएको प्रहरीले...


