सुरक्षा/अपराध

डुबेर मृत्यु

डुबेर मृत्यु

काठमाडौं, १८ फागुन धनुषा, जनकपुरधाम उपमहानगरपालिका-१६ कपिलेश्वरस्थित घुरन पोखरीमा डुबेर सर्लाही ब्रहम्पुरी गाउँपालिका-२ घर भएका १७ वर्षीय शुभम कुमार साहको शनिबार दिउँसो मृत्यु भएको छ । कपिलवस्तु, कृष्णनगर नगरपालिका-१ शिवानगरस्थित सार्वजनिक माछा पोखरीमा डुबेर हाल नाम, थर, वतन नखुलेका अन्दाजी २२ वर्षीय पुरूषको शनिबार दिउँसो मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको…

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

स्याङ्जा, १८ फागुन वालिङ नगरपालिका-६ मिर्दी बस्ने ६८ वर्षीय तेज बहादुर थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा तेज बहादुर समेत ७ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४२ हजार १ सय ३५ रूपैयाँ र २ सय १३ पत्ती तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा…

  • जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    काठमाडौं, १८ फागुन डडेलधुरा, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा आलिताल गाउँपालिका-७ बस्ने ५८ वर्षीयभोज बहादुर बोहरालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भोज बहादुरले ती बालिकालाई गत असारमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय...

  • अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २२ जना पक्राउ

    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २२ जना पक्राउ

    काठमाडौं, १८ फागुन सर्लाही, मलंगवा नगरपालिका-१० बाट नियन्त्रित  लागूऔषध  नाइट्राजेपाम १ हजार १ सय ३० ट्याब्लेट सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ बस्ने २४ वर्षीय सुबोध पण्डित र कविलासी नगरपालिका-३ बस्ने २८...

  • आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

    आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

    काठमाडौं, १७ फागुन   ​कास्की, पोखरा महानगरपालिका-९ न्यूरोडस्थित रमेश शर्मा लुहारको शर्मा आईटि हब पसलमा शुक्रबार बेलुकी आगलागी हुँदा कम्प्युटर, ल्यापटप, प्रिन्टर, इन्भर्टर, ब्याट्रीलगायतका विभिन्न सरसामानहरू जलेर करिब १ करोडरूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । साथै आगलागी फैलिएर उक्त...

  • मृत अवस्थामा फेला

    मृत अवस्थामा फेला

    काठमाडौं, १७ फागुन   ​सिन्धुपाल्चोक, त्रिपुरासुन्दरी गाउँपालिका-६ बस्ने ४०वर्षीया सरू पहरी सुनकोशी गाउँपालिका-७ स्थित नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र लामोसाँघुको सुनकोशी ड्याममा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । ​संखुवासभा, खाँदबारी नगरपालिका-८ आदर्शटोल पोख्रेलगाउँ बस्ने ३० वर्षीया यम कुमारी ढकाल...

  • करेन्ट लागेर मृत्यु

    करेन्ट लागेर मृत्यु

    बारा, १७ फागुन   ​जीतपुरसिमारा उपमहानगरपालिका-१६ टाङगिया बस्ती बस्ने ४५ वर्षीय ज्ञान बहादुर राईता मगरको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको छ । कोल्हवी नगरपालिका-५ बलुवा खोलामा करेन्ट लागई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जननायक अस्पताल...

  • सवारी दुर्घटनामा दुई जनाको मृत्यु

    सवारी दुर्घटनामा दुई जनाको मृत्यु

    काठमाडौं, १७ फागुन   ​सप्तरी, हनुमानगर कंकालिनी नगरपालिका-१ भित्रीसडकमा भलुवाबाट कंकालिनी मंन्दिरतर्फ आउँदै गरेको अनटेष्ट लेखिएको मोटरसाइकलबाट लडेर मोटरसाइकलमा सवार सुनसरी कोशी गाउँपालिका-६ कुम्याही बस्ने ५०वर्षीया बतुल खातुनको शुक्रबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको कोशी...