करेन्ट लागेर मृत्यु
बाँके, १४ फागुन खजुरा गाउँपालिका-५ रजनवा बस्ने २८ वर्षीय श्याम सुन्दर कुर्मीको करेन्ट लागेर मंगलबार साँझ मृत्यु भएको छ । पानी तान्ने विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको सिटी हस्पिटल खजुरामा उपचारको क्रममा मृत्यु भएको हो ।...


