सुरक्षा/अपराध

मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

काठमाडौं, १३ फागुन   बैतडी, मेलौली नगरपालिका-७ मेलौलीस्थित ब्रिजु होटलएण्ड लजको कोठा नम्बर १२ मा सोही नगरपालिका-१ बस्ने ५५ वर्षीय तेज सिंह नायक मंगलबार मृत अवस्थामा फेला परेका छन् । चितवन, भरतपुर महानगरपालिका-१ नारायणी नदी किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीयपुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् । बारा, जीतपुरसिमरा उपमहानगरपालिका-७ स्थित…

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सवारी दुर्घटनामा एक जनाको मृत्यु

झापा, १३ फागुन   गौरीगंज गाउँपालिका-१ स्थित सडकमा कुञ्जिबारीबाटधानगडातर्फ जाँदै गरेको बा.६५ प ८७८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा चालक शिवसताक्षीनगरपालिका-४ बस्ने १७ वर्षीय सुजन राजवंशीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको दमक अस्पतालमाउपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ✍🏻✍🏻 श्रोत…

  • स्रोत नखुलेको रकम सहित पक्राउ

    स्रोत नखुलेको रकम सहित पक्राउ

    सर्लाही, १३ फागुन मलंगवा नगरपालिका-८ बाट स्रोत नखुलेको रकम ७ लाख ५८ हजार ३ सय १० रूपैयाँ सहित भारत बिहार सितामाढी ग्रामपञ्चायत बिसनपुर-१५ बस्ने २२ वर्षीय चन्दन कुमार महतोलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गोरखकालीबाट खटिएको...

  • ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    काठमाडौं, १३ फागुन   ​ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी अछाम पञ्चदेवल विनायक नगरपालिका-५ घर भई काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने ३३ वर्षीय ललित बहादुर शाहीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत अछामबाट उक्त मुद्दामा २०८१ असोज १४ गते...

  • हत्या गरेको अभियोगमा पक्राउ

    हत्या गरेको अभियोगमा पक्राउ

    रोल्पा, १३ फागुन   आफ्नै श्रीमती ३२ वर्षीया अस्मिता बुढामगरको हत्या गरेको अभियोगमा त्रिवेणी गाउँपालिका-६ थुम्का बस्ने ४० वर्षीय खिमलाल बुढालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । खिम लालले खुकुरी प्रहार गर्दा अस्मिताको घटनास्थलमैमृत्यु भएको भन्ने खबर प्रात हुनासाथ...

  • अवैध लागूऔषध सहित तीन जना पक्राउ

    अवैध लागूऔषध सहित तीन जना पक्राउ

    काठमाडौं, १३ फागुन   बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२१ बाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ १ किलो ७ सय ५० ग्राम सहित मकवानपुर कैलाश गाउँपालिका-६ पकनी बस्ने २१ वर्षीय रबिन्द्र मोक्तानलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय...

  • आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

    आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

    काठमाडौं, १३ फागुन इलाम, माई नगरपालिका-८ संघुरूखोला बस्ने गोबिन्द बहादुर राईको घरमा विद्युत सर्ट भई सोमबार दिउँसो आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन । गुल्मी, चन्द्रकोट गाउँपालिका-५ जोगिस्थान बस्ने २९ वर्षीया बसन्ती कुँवरको गोठमा सोमबार...

  • मृत अवस्थामा फेला

    मृत अवस्थामा फेला

    काठमाडौं, १३ फागुन झापा, दमक नगरपालिका-१ मामाचोक बस्ने ६५ वर्षीयदिल बहादुर लिम्बु आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् । बारा, जीतपुरसिमरा उपमहानगरपालिका-१ पथलैयास्थित प्रतिक्षालयको छेउमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ७० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला...

  • छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

    छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

    काठमाडौं, १३ फागुन कैलाली, लम्कीचुहा नगरपालिका-१ स्थित सडकमा सु.प.प्र.०१००१ च ३७४७ नम्बरको भ्यानको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-५ बस्ने उर्मिला बिष्टको छोरा ५ वर्षीय जेनिस बिष्टको सोमबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको लालरत्न अस्पतालमा उपचारको क्रममा...