विभिन्न धनमाल चोरी

विभिन्न धनमाल चोरी

दाङ, १५ फागुन  

गढवा गाउँपालिका-३ धैरेनी डेरा गरी बस्ने कपिलस्तु,कपिलस्तु नगरपालिका-६ रामपुर घर भएक यसोबर्दन मिश्रको कोठाबाट सुन तथा चाँदीका गरगहना र नगद गरी करिब ३ लाख रूपैयाँ बराबरको धनमाल गए राति चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय

प्रहरी महानिरीक्षकको सचिवालय

(केन्द्रीय प्रहरी समाचार कक्ष)