डुबेर मृत्यु

डुबेर मृत्यु

कपिलस्तु, १५ फागुन

बाणगंगा गरपालिका-१० बस्ने नैन बहादुर गुप्ताको छोरा१२ वर्षीय राज गुप्ताको सोही ठाउँस्थित जमदर्वा खोलामा डुबेर बिहीबार दिउँसो मृत्यु भएको छ ।

डुबेर अशक्त भएका उनको युनाइटेड अस्पताल ठाकुरपुरगजेहडामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय

प्रहरी महानिरीक्षकको सचिवालय

(केन्द्रीय प्रहरी समाचार कक्ष)