अवैध लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ

अवैध लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ

झापा, १५ फागुन  

भद्रपुर गरपालिका- बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १३ मिलिग्राम सहित सोहीगरपालिका- विकासटोल बस्ने २६ वर्षीय दिपेन्द्र खापुङ्लाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लागऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टासमेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेकोमे. ५९९७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय

प्रहरी महानिरीक्षकको सचिवालय

(केन्द्रीय प्रहरी समाचार कक्ष)